फिल्मको रेटिङ बढ्यो भने मलाई चिन्ता हुन्छ : दीपकराज गिरी

फिल्मको रेटिङ बढ्यो भने मलाई चिन्ता हुन्छ : दीपकराज गिरी
कमेडी जनराको फिल्म निर्माणमा आफूलाई शक्तिशाली साबित गरेको टिम हो- दीपकराज गिरी र दीपाश्री निरौला । केही वर्ष अगाडिसम्म नेपालमा कमेडी फिल्मलाई हेर्ने नजर फरक थियो । यसलाई दोस्रो दर्जाको फिल्म भन्ने गरिन्थ्यो । यो सोचाईलाई दीपक-दीपाको टिमले गलत साबित गर्‍यो । दशक अगाडिसम्म नेपालमा पूर्ण कमेडीप्रधान फिल्म खासै चलेका थिएनन् । 'छक्का पञ्जा' पछि नेपालमा कमेडी फिल्मको बाढी नै लागेको छ । अहिले नेपाली...

‘साहो’को सुटिङका लागि मुम्बई पुगे प्रभाष, फ्यानहरुसँग खिचाए तस्वीर

‘साहो’को सुटिङका लागि मुम्बई पुगे प्रभाष, फ्यानहरुसँग खिचाए तस्वीर
एजेन्सी । बाहुबली अभिनेता प्रभाषको फ्यान फलोइङ विश्वभर फैलिएको छ । बाहुबली र बाहुबली–२ ले अभिनेता प्रभाषको जीवनमा नयाँ मोड ल्याएको छ । यसरी दुई फिल्म सुपर डुपर हिट भएपछि उनी बलिउड डेब्युलाई लिएर पनि निकै चर्चामा आएका थिए । प्रभाषको आगामी फिल्म ‘साहो’ हो । दर्शकहरुको लागि यो पखाईको फिल्म बनेको छ । यो फिल्ममा प्रभाषको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपूर देखिदै छन् । अहिले यसै फिल्मको बाँकी सुटि...

लोकसभा चुनावका कारण स्वारा भास्करको हस्तमैथुनको दृश्य चर्चामा

लोकसभा चुनावका कारण स्वारा भास्करको हस्तमैथुनको दृश्य चर्चामा
काठमाडौं । २०१८ मा रिलिजमा आएको फिल्म ‘वीरे दि वेडिङ’मा अभिनेत्री स्वारा भास्करले एक हस्तमैथुन सिन दिएकी थिइन्, जसको कारण उनी निकै ट्रोलको शिकार भएकी थिइन् । लामो समयसम्मको ट्रोलपछि केही साम्य भएको थियो, पुनः ट्रोलर्सले स्वारा भास्करको उही सिनलाई निशाना बनाएका छन् । मुम्बईमा लोकसभा चुनाबको दौरान युवक÷युवतीले अरुलाई भोट हाल्नका लागि प्रेरित गर्न बेग्लै प्रकारको उपाय अपनाएका छन् । जहाँ शाहरुख खा...

ओम्बो लञ्जले राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ लाई सहयोग गर्ने

ओम्बो लञ्जले  राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ लाई सहयोग गर्ने
अमृता भण्डारी , काठमान्डाँै । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्ड २०७६को लागी काठमान्डौँको ठमेलमा अवस्थित ओम्बो लञ्जले आर्थिक तथा अन्य सहयोग गर्ने भएको छ । नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा गर्न लागिएको कार्यक्रमलाई भब्य रुपमा सम्पन्न...

नाम बदलेर सुपरहिट भएका यी बलिउडका अभिनेता

नाम बदलेर सुपरहिट भएका यी बलिउडका अभिनेता
मुम्बई । बलिवुडमा अशोक कुमार, किशोर कुमार, अमिताभ बच्चन, राजकुमार राव, अक्षयकुमार आदि चर्चित नामहरु बदलिएका नाम हुन् । यी नामहरु ति नाम हुन् जसले बलिवुडमा एक से एक सुपरहिट फिल्म दिएका छन् । तर यी नामहरु उनीहरुको असली नाम भने होइन । यस रिपोर्टमा बलिवुडमा चर्चित नामहरुको असली नामका बारेमा चर्चा गर्ने छौ । बलिवुडका चर्चित हास्य कलाकार अभिनेता जानी लीवरको असली नाम जान राव प्रकाश राव जनुमला हो । त्य...

२० लाख पारिश्रृमिकको खिल्ली उडाउनेलाई पुजाको कडा जवाफ

२० लाख पारिश्रृमिकको खिल्ली उडाउनेलाई पुजाको कडा जवाफ
प्रेम गीत पछि एकाएक चम्किएकी नायिका हुन पुजा शर्मा । सुरुवाती चरणमा फिल्मबाट खासै सफलता नकमाएकी पुजाले प्रेम गीतबाट पनि रातारात नेम र फेम कमाईन् । सोही फिल्मपछि रामकहानीसम्म आईपुग्दा पुजाले कमाएको फ्यानफलोईङ निकै लोभलाग्दो छ । उनको क्रेजले पनि हलसम्म दर्शकहरु जाने गर्छन् । उनी सिनेमा क्षेत्रकी बर्तमान लोकप्रिय नायिका , सफल निर्मात्रीमात्र होईनन् सर्वाधिक महंगी नायिका हुन् । उनले सामाग्रीलाई पनि टप...

ऋषि कपुरलाई क्यान्सर भएको खुलासा !

ऋषि कपुरलाई क्यान्सर भएको खुलासा !
मुम्बुई । बलिवुड अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको खुलासा भएको छ । पछिल्लो सात महिनादेखि अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेका ऋषि कपुरलाई के भएको भन्ने अहिलेसम्म खुलेको थिएन । यस अघि ऋषि कपुरलाई क्यान्सर भएको भन्ने खबरको रणधीर कपुरले यो केवल हल्ला भएको बताएका थिए । तर अहिले ऋषि कपुरका नजिकका साथी तथा फिल्म मेकर राहुल जैनले सामाजिक संजालमा ऋषि कपुरसँगको पोष्ट सार्वजनिक गर्दै ऋषि कपुर अब 'क्यान्सर...

अमित बाबु रोकायको लय, जिबन छन्त्याल र क्रुश बाबु छिनालको शब्दमा “मुटु चोइटा चोईटा”

अमित बाबु रोकायको लय, जिबन छन्त्याल र क्रुश बाबु छिनालको शब्दमा “मुटु चोइटा चोईटा”
राजु बोहरा–काठमाडौँ । बुतिबाङ म्युजिक प्रा.लीको प्रस्तुतिमा जिबन छन्त्याल र क्रुश बाबु छिनालको सयुक्त सब्द सिर्जना र चर्चित गायक तथा सगीतकार अमित बाबु रोकायको निकै मार्मिक संगीत संयोजनमा लोक दोहोरी गीत "मुटु चोइटा चोईटा" बोलको गीत भर्खरै बजारमा आएको छ । गीतमा यस क्षेत्रमा राज गर्दै आएकी निकै चर्चित गायिका बिष्णु माझी र क्रुश बाबु छिनालको सुमधुर स्वर सुन्न सकिन्छ । मुटु चोइटा चोईटा,,,, बोलको गित...

काँचुली चलचित्रको छायाँकन पुर्वाञ्चलमा हुने ।

काँचुली चलचित्रको छायाँकन पुर्वाञ्चलमा हुने ।
काठमान्डाँै । बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम सामाजिक परिवेशलाई आधार बनाएर निमार्ण गरिन लागेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन पुर्वाञ्चलमा हुने निमार्ण पक्षले बताएको छ । चलचित्रमा कला राई को प्रस्तुति ,शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा सो चलचित्रमा रहने चलचित्रका मिडिया कोडिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका विभिन्न रमणिय स्थान , दमक , इलाम र श्री अन्तुक...

जनक लामाको लय र छिरिंङ दोर्जे लामाको शब्दमा माधब र बिश्वासको “दोलालघाट” बजारमा

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा नयाँ-नयाँ कलाकारहरुको पनि आगमन हुनु पर्दछ, त्यसपछि मात्र यस क्षेत्रको उन्नतिमा बिस्तार हुन सक्दछ । पुराना कलाकारहरु मात्र ब्यवासाहिक हुँदा र यस क्षेत्रमा मुनाफाको पाटो कतै नहुँदा धेरै पलाएन पनि भैसकेका छन् । यस्तै अवस्थामा भर्खरै मात्र माधब पराजुली र बिश्वास पराजुलीको पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आगमन भएको छ ।...