हिन्दु महिला को महान चाड हरितालिका लाई समेटेर तिज संगीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक अमित बावु रोकाय र गायिका शुसिला सिपाली को आवाजमा सजिएको तिज गीत ” ( मेरै नाममा सा्चे बाडुल्की,,, गीतको भिडियो Burtibang Music Offical Youtub Chanal मार्फत सार्वजनिक भएको छ ।

नवीन अर्गेजा ,अशोक मगर को शब्द सिर्जना सुमन ढ्काल को संगीतमा तिज गीत तयार गरिएको छ । । अनिस खड्का को छायाँकन , रमित ओलीको सम्पादन तथा बिक्रम राना मगरको निर्देशनमा भिडियो तयार गरिएको छ । ” मिलन क्षेत्री ,अनिता सुनार को अभिनय रहेको छ

” ( मेरै नाममा साचे बाडुल्की,,, गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया