बासुदेव पोखरेलको शब्दमा तीज गीत “छम छमी” डिजिटल बजारमा
हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजलाई मध्ये नजर गर्दै बोम बहादुर घर्ति र सिर्जना झाक्री मगर को नया तिज गित ‘छम्म छम्मी’ सार्बजनिक भएको छ ।
बासुदेव पोखरेलको शब्दमा रहेको गीतको लय शिर्जना किशोर खत्रीले गरेका छन् भने सिर्जना झाक्री मगर र कुन्जा मणि थापाको आबाज रहेको छ ।
गीतको भिडियोलाई निर्देशक डि.आर सुजनले गरेका छन् भन्ने कोरियोग्राफर समिर थोकरले गरेका छन् । रेसम दर्लामीले छायांकन गरेक...














