बिदेशी बिज्ञापन रोक्ने सरकारको नितिबारे दिपकराज यसो भन्छन्

बिदेशी बिज्ञापन रोक्ने सरकारको नितिबारे दिपकराज यसो भन्छन्
नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकार , निर्माता तथा लेखक दिपक राज गिरी एक मात्र यस्ता कलाकार हुन जसले देशको समसामायिक कुराहरुमा आफनो अभिव्यक्ति दिने गर्छन् । जबकी कलाकारहरु यस्ता बिषयहरुमा प्राय टाढै बस्छन् । कलाकार एउटा आम नागरिक पनि हुन त्यसैले उनीहरुले पनि यस्ता बिषयहरुमा बोल्दा सकरात्मक सन्देश जाने गर्छ । यसबीच सरकारले ल्याएको विदेशी च्यानलमा ‘क्लिन फिड’ लगाउने (विज्ञापनरहित बनाउने) नितिको सम...

गल्बन्दी विवादः प्रकाश सपूत र शम्भु राईबीच मेलमिलाप गराउन लोक दोहोरी प्रतिष्ठान सक्रिय

गल्बन्दी विवादः प्रकाश सपूत र शम्भु राईबीच मेलमिलाप गराउन लोक दोहोरी प्रतिष्ठान सक्रिय
काठमाडौं । गायक प्रकाश सपूतको गलबन्दी बोलको गीत र शम्भु राईको देउसी भैलो गीतको लय मिलेको भन्दै उत्पन्न विवाद प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयमा पुगे पनि दुबै सर्जकबीच मेलमिलाप गराउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानले पहल भइरहेको जनाएको छ । प्रष्ठिानका अध्यक्ष बद्री पँगेनी र महासचिब सुवास केसीले सँयुक्त हस्ताक्षर गरी सोमबार विज्ञप्ति जारी गर्दै गल्बन्दीको विवादमा मेलमिलाप गराउने अन्तिम...

टाइगर श्राफ र दिशा पाटनीको के कारणले भयो ब्रेकअप ?

टाइगर श्राफ र दिशा पाटनीको के कारणले भयो ब्रेकअप ?
मुम्बइ। पछिल्लो समय बलिउडमा निकै चर्चित जोडी टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअप भएको छ । पिंकभिलाको रिपोर्टअनुसार यी दुई सहमतिमै छुट्टिएका हुन् । उनीहरुले आफूहरुबीचको प्रेम सम्बनध अन्त्य गर्ने तर मित्रतालाई भने निरन्तरता दिने निर्णय गरेको रिपोर्टमा दावी गरिएको छ । यी दुई विगत ३ वर्षदेखि रिलेसनशिपमा थिए । टाइगरका पिता ज्याकीले पनि उनीहरूको प्रेमलाई स्वीकार गरेका थिए । रिपोर्टअनुसार पछिल्लो केही...

विप्लवका नेता पक्राउ परेपछि रेखा थापा सरकारप्रति आक्रामक

विप्लवका नेता पक्राउ परेपछि रेखा थापा सरकारप्रति आक्रामक
काठमाडौं । अभिनेत्री रेखा थापा सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएकी छिन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि उनी राज्यप्रति आक्रोशित भएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो आक्रोश पोखेकी छन् । उनले फेसबुकमा लेखेकी छिन् ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज । सामाजिक अभ...

टिकटक बनाउनुहोस् अनि ५० हजार पुरस्कार जित्नुहोस्

टिकटक बनाउनुहोस् अनि ५० हजार पुरस्कार जित्नुहोस्
काठमाडौं । फिल्म ‘साइनो’को ‘कुन मायाको साइनो’ बोलको गीतमा पुरस्कार राखिएको छ । एलिश कार्कीको संगीत तथा प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतको टिकटक भिडियो आह्वान गरिएको छ । जसमा नगद पुरस्कार समेत राखिएको हो । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतको भिडियोमा कलाकार नचाउने काम भने कोरियोग्राफर रामजी लामिछानेले गरेका छन् । गीतमा अभिनेत्रीद्वय नीता ढुंगाना, मिरुना मगर र नव अभिनेता राज कुमार बीच...

‘भारत’ फिल्मपछि किन निराश छिन् दिशा ?

‘भारत’ फिल्मपछि किन निराश छिन् दिशा ?
एजेन्सी । बलिउड अभिनेत्री दिशा पटानी सलमान खानको सिनेमा भारतका कारण चर्चामा आइन्। सलमानलाई उमेर भइसकेको भन्ने बयानका कारण एउटा चर्चा बटुलेकी त थिइन नै उनी फेरि अर्को कारणले चर्चामा छिन्। सिनेमामा मुख्य अभिनेत्रीको भूमिकामा क्याटरिना कैफले काम गरेकी छन्। क्याटरिना सिनेमामा भए पनि यी दुबै अभिनेत्रीले एकसाथ स्क्रिन साट्ने मौका भने पाएनन्। यसले गर्दा उनी निराश छिन्। दुबैको एकसाथमा दृश्य नभएपछि स...

गलबन्दी विवादः प्रकाश सपूतविरुद्ध शम्भु राईद्वारा मुद्दा दायर

गलबन्दी विवादः प्रकाश सपूतविरुद्ध शम्भु राईद्वारा मुद्दा दायर
काठमाडौं । गायक प्रकाश सपूतविरुद्ध अर्का गायक शम्भु राईले प्रतिलिपी आरोपमा मुद्दा दायर गरेका छन् । सपूपतको बोल माया–२ को गलबन्दी बोलको गीत आफ्नो गीतबाट चोरिएको भन्दै राईले बिहीबार प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा मुद्दा दायर गरेका हुन् । प्रकाशको गलबन्दी गीतको भाका राईको ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेको राईको दावी छ । सपूतको गीत गलबन्दी नेपाली लोकगीतका सबै रेकर्ड तोड्न सफल भएको...

सेकेण्ड योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्डबाट गीतकार सामना शाह सम्मानित

सेकेण्ड योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्डबाट गीतकार सामना शाह  सम्मानित
काठमाडौं,असार १० । लोकदोहोरी सर्जक सामना शाह हिजो काठमान्डौँमा सम्पन्न दोश्रो योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्ड बाट सम्मानित भएकी छन् । विभिन्न लोक भाकाहरुमा आफना सर्वोकृष्ट शब्द दिइरहेकी गीतकार सामना शाह आजका दिनमा पनि खुब व्यस्त छन् । उनका गीतहरुमा जिवनका सुख र दुखको पलहरुलाई समेटेने गरेको पाइन्छ । सेकेण्ड योङ माइण्ड इन्टरटेन्मेन्ट अवार्डबाट ‘शुभकामना सम्वेदना’ बाट सर्वोकृष्ट लोकदोहोरी सर...

सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक
काठमाडौं : पाँचौं सुन्दरादेवी सन्देश म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । राजधानीको दरबारमार्ग स्थित जुनकुरी रोधी साझमा एक कार्यक्रमबीच अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक तथा प्रमाण–पत्र प्रदान गरिएको हो । अवार्डको अध्यक्ष किरण अधिकारीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका निर्देशक तथा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथी प्रकाश पारेका थिए ...

पृथक स्वादमा राज लिम्बुको “बुझिदेउ” डिजिटल बजारमा (भिडियो सहित)

पृथक स्वादमा राज लिम्बुको “बुझिदेउ” डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कलाकारहरुका अथक मेहनत र परिश्रम बाट नेपाली सांगीतिक बजारमा निकै उत्कृष्ट गीतहरु क्रमस बजारमा आइरहेको छ । सोहि क्रममा राज लिम्बुको स्वरमा "बुझिदेउ" बोलको गीत पनि भर्खरै बजारमा आएको छ । कसरी हुन्छ आफ्ना श्रोता तथा दर्शकहरुका लागि पृथक स्वाद दिने नै कलाकारहरुको चाहना हुन्छ । यसैलाई मध्यनजर राख्दै एक तेश्रो लिंगीको आत्मा कथालाई समाबेश गरिएको यस गीतलाई शब्द संगीत पनि राज लिम्बुले ...