‘लभ यु हमेशा’ को फस्र्टलुक भदौ ६ मा दर्शकमाझ

‘लभ यु हमेशा’ को फस्र्टलुक भदौ ६ मा दर्शकमाझ
असार २, काठमाडौं÷ प्रेमकथानक फिल्म लभ यु हमेशाको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । भाष्कर प्रधान निर्देशीत फिल्म ६ भदौमा देशभरका हलमा प्रदर्शन हुदैछ । आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज,रिचा र...

भूकम्प आउने भन्दै आतंक फैलाएर पक्राउ परेका अर्जुन छेत्री फेरि मिडियामा , खुलाए नयाँ रहस्य (भिडियो सहित)

भूकम्प आउने भन्दै आतंक फैलाएर पक्राउ परेका अर्जुन छेत्री फेरि मिडियामा , खुलाए नयाँ रहस्य (भिडियो सहित)
काठमाडौँ-केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । अर्जुन क्षेत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । धेरै लामो समय देखि अफवाह फैल्याउदै आएका उनलाई काठमाडौं ग...

समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक

समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक
काठमाडौं - गायक रामचन्द्र चन्द र समिक्षा बि सिको '३ फुर्के डोरी' सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ ।प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ । शंकर बिसी स्वयमले निर्देशन गरेको '३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने ...

युनिक भोजराज बि.क को लय शब्दमा फेरी आयो दुनियाँ उफार्ने गीत (भिडियो सहित)

युनिक भोजराज बि.क को लय शब्दमा फेरी आयो दुनियाँ उफार्ने गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कसरी हुन्छ अरु भन्दा एक पाइला बढी अगाडी बढ्ने चाहनाका साथ हरेक कलाकारहरु रहेका हुन्छन् ।  त्यहि कलाकाहरुको सोचाइले पनि अशंख्य श्रोता एवं दर्शकहरुलाई उत्कृष्ट गीत संगीतको स्वाद प्राप्त हुने गर्दछ ।  यदि कलाकारहरुको प्रतिस्पर्धा नै नहुने हो भने श्रोता दर्शकहरुलाई यति मिठा र कर्णप्रिय गीतहरु बजारमा आउने थिएनन् होला ।  यसैलाई मध्यनजर राख्दै सर...

माने भञ्ज्याङ म्युजिक प्रालिले ल्यायो “रमाइलो डाँडैमा” (भिडियो सहित)

माने भञ्ज्याङ म्युजिक प्रालिले ल्यायो “रमाइलो डाँडैमा” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समय विभिन्न  गीत संगीतहरु आउने क्रम जारी रहेको छ सोहि क्रममा माने भञ्ज्याङ म्युजिक प्रालि मार्फत एक अत्यन्त कर्णप्रिय र रमाइलो गीत ल्याएको छ । उक्त गीत बिदुर आपगाईंको प्रस्तुतिमा "रमाइलो डाँडैमा" बोलको रहेको छ । नेपाली गीत संगीतमा आफ्नै कला संस्कृति र मौलिकता खोज्ने हो भने यस क्षेत्रमा केहि बर्ष आफ्नो जिबन समर्पित गरिसकेका कलाकारहरु बाट मा...

शम्भु नेपालको लय शब्दमा “आँशुमा डुबायौ” बजारमा (भिडियो सहित)

शम्भु नेपालको लय शब्दमा “आँशुमा डुबायौ” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर नुवाकोट र अहिले काठमान्डौमा रहँदै बेला बखत बिभिन्न लोक तथा दोहोरी गीतहरुमा आफ्नो सिर्जना दिंदै आएका युवा सर्जक शम्भु नेपालको सृजनामा फेरी अर्को निकै मन छुने गीत बजारमा आएको छ । उक्त गीत "आँशुमा डुबायौ" बोलको रहेको छ । भेगीय हिसाबले कुनै गीत पश्चिम, कुनै पूर्व र काँठे छुट्टयाउन नहुने धारणा राख्ने शम्भुले यस अगी पी केहि गीतहरुमा आफ्नो लय तथा शब्द सृजनाहरु श्रोता तथा द...

‘दि भ्वाइसअफ नेपाल’ का दिपेश लामाको गीत सार्वजनिक

‘दि भ्वाइसअफ नेपाल’ का दिपेश लामाको गीत सार्वजनिक
‘दि भ्वाइसअफ नेपाल’ को पहिलो सिजनका प्रतिस्पर्धी दिपेश लामाको पहिलो गीत सार्वजनिक भएको छ।‘जुनकिरी’ बोलको गीतमार्फत नेपाली श्रोतामाझ दिपेश आएका हुन्। डिपी खनालको शब्द तथा देवेश राईको संगीत रहेको गीतको भिडियोमा लक्ष्मी गुरुङ र दिपेश लामा स्वयम्को अभिनय रहेको छ। गौतम शेर्पाको निर्देशन रहेको भिडियोलाई दीपक गिरीले खिचेका छन्। दिपेशको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरि...

गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” हेर्नुहोस भिडियो ।

गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” हेर्नुहोस भिडियो  ।
अमृता भण्डारी , काठमान्डाँै । गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । रियाज शिवाकोटीको शब्द , संगीत र एरेन्ज गीतको भिडियोमा रहेको छ । आफनी प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा ब्यक्त गरिएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । निरज महतको छायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा प्रिन्सपन कार्कीको निर्देशन भिडियोमा रह...

गायिका अर्जुना हिरासुङमा राईको “मलामी ” हेर्नुहोस भिडियो ।

गायिका अर्जुना हिरासुङमा राईको “मलामी ” हेर्नुहोस भिडियो  ।
रोशन पोखरेल , काठमान्डाँै । आधुनिक पार्श गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ । प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन । डक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस...

चक्र बम र नायिका विपसा विसीको फिचरिङमा “सोल्टिनी” भिडियो सहित

चक्र बम र नायिका विपसा विसीको फिचरिङमा “सोल्टिनी” भिडियो सहित
रोशन पोखरेल , विराटनगर । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा तेज बहादुर कुमालको डान्सिङ “सोल्टिनी” गीतको भिडियो बजारमा आए देखी नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । तेज बहादुर कुमालको शब्द तथा स्वर “सोल्टिनी” गीतमा रहेको छ । रिमिक्स गीतमा कृष्ण विसीको एरेन्ज रहेको छ । के वि कुमालको रयाप रहेको छ । आफनी प्यारी सोल्टीनीलाई आफनो बनाउनको लागी गायक निकै हतार...