अमृता भण्डारी , काठमान्डाँै ।
गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

रियाज शिवाकोटीको शब्द , संगीत र एरेन्ज गीतको भिडियोमा रहेको छ । आफनी प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा ब्यक्त गरिएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन ।

निरज महतको छायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा प्रिन्सपन कार्कीको निर्देशन भिडियोमा रहेको छ । “मुसु मुसु ” गीतको भिडियोमा मनोज र प्रतिमाको अभिनय रहेको छ ।
“मुसु मुसु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया