नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट भिडियो निर्देशक नृत्य लोकदोहोरी को उपाधी काजिश श्रेष्ठ लाई ।
चैत्र १८, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हिजो बनेपामा सम्पन्न भएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट भिडियो निर्देशक नृत्य लोकदोहोरीको उपाधी सक्रिय रुपमा भिडियो निर्देशन तथा अभिनय गदैँ आउनुभएका काजिश श्रेष्ठले जित्नु भएको छ ।
नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले काजिशलार्ई नेपाली गीत स...