गीतकार दिपेन्द्र खड्काको शब्द सिर्जनामा नब गायिका ममता मगरको” माया गर्ने मुटुले सधैँ “ हेर्नुहोस भिडियो सहित

गीतकार दिपेन्द्र खड्काको शब्द सिर्जनामा नब गायिका ममता मगरको” माया गर्ने मुटुले सधैँ “ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै । नेपाली गीत संगीतमा बिभिन्न गीत संगीतको लागी कलम चलाउदै आएका गीतकार दिपेन्द्र खड्काले फेरी पनि मन छुने शब्द “ माया गर्ने मुटुले सधै “गीतको भिडियो सार्वजनिक भएको छ । सार्र्वजनिक गीतमा गायक विशाल दर्पण र गायिका ममता मगरको रहेको छ । मायालु मन भित्रको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । दिपेन्द्र थींगको संगीत , चर्चित गायक सुमन केसी एरेन्ज गीतकोमा रहेको छ । माया गर्ने...

नेपाली कथानक चलचित्र लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक

नेपाली कथानक चलचित्र  लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक
काठमान्डाँै । बिजि बर्माको ब्यानर मा ओम बा कार्की को निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लवजोन को दोश्रो गित सार्बजनिक गरिएको छ । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” चलचित्रको दोश्रो भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ । आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले आग्रह गरेकी छन्। आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर ...

आज शुक्रबार तपाईको राशिफल यस्तो छ – तपाईको दिन शुभ रहोस्

आज शुक्रबार तपाईको राशिफल यस्तो छ – तपाईको दिन शुभ रहोस्
काठमाडाैं – वि.सं.२०७५ साल चैत्र १५ गते । शुक्रबार । ईश्वी सन् २०१९ मार्च २९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि नवमी,५२ घडी ४३ पला,रातको ०२ बजेर ३० मिनेट उप्रान्त दशमी । नक्षत्र पूर्वाषाडा,२३ घडी २० पला,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त उत्तरषाढा । योग परिध,३४ घडि २६ पला,बेलुकी ०७ बजेर ४४ मिनेट उप्रान्त शिव । करण तैतिल,दिउसो ...

लाखौँ परदेशीको जिबन भोगाइको प्रतिनिधित्व पात्र भरत परियार (भिडियो सहित)

लाखौँ परदेशीको जिबन भोगाइको प्रतिनिधित्व पात्र भरत परियार (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्वदेशमा युवा स्वरोजगारको सुव्यवस्था नहुँदा पछिल्लो समय कयौं नेपालीहरु बिदेशमा आफ्नो खुन पसिना बगाउन बाध्य बनिरहेका छन् । यदि स्वदेशमा नै राजनीतिक खिचातानी नहुने हो भने र युवा स्वरोजगारको सुव्यवस्था भैदिएको भए यसरी दिनप्रतिदिन कयौं नेपालीहरु परदेशिने थिएनन् होला । आफु संग भएको थोरै धन पैसा सहित थप ऋण गरेर परदेशिए पछी मेनपावरले सहि काम गरिदिएर तोकिएको ठाउँमा पुर्याइदिए त ठि...

सानै उमेरकि मनीषाको स्वरमा “कारण” सार्बजनिक कस्तो होला गीत (भिडियो सहित)

सानै उमेरकि मनीषाको स्वरमा “कारण” सार्बजनिक कस्तो होला गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को आशा लाग्दी गायिकाको आगमन भएको छ । उनि कलिलो उमेरकी मनिषा गजमेर हुन् । मनीषाको यो गीत पहिलो हो यस क्षेत्रमा अगाडी बढ्नका लागि एक मार्गनिर्देशक आवस्यक पर्ने गर्दछ र उनले आफ्नो पहिलो सांगीतिक यात्राको सुरुवातिमा नै निस्वार्थ रुपमा कलाको सम्मान गर्ने संगीतकार एच बि रसाइलीको साथ पाएकोमा खुसि ब्यक्त गर्दछिन् । उनै एच बि को शब्द संगी...

सारंगी बादक हेमन्त रसाइलीको स्वरमा “सेती खोला चाइनेजो” कभर गीत बजारमा (भिडियो सहित)

सारंगी बादक हेमन्त रसाइलीको स्वरमा “सेती खोला चाइनेजो” कभर गीत बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपालि लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुले  कलाकारहरु बाट फरक-फरक सांगीतिक स्वादको अपेक्षा गरिरहेका छन् । सोहि अनुरुप अहिले निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । तर यसरी बजारमा आइरहेको गीतहरुबाट नयाँ स्वाद पाइएता पनि यो किसिमले आफ्नै कला संस्कृति र मौलिकता हराउने हो कि भन्ने मानसिकताले सारंगी बादक तथा गायक हेमन्त कान्छा रसाइलीले पुराना सर्जकको अनुमतिमा ब...

बिष्णु माझी र सुरोज थापाको स्वरमा “घाइते” मुटु” आयो (भिडियो सहित)

बिष्णु माझी र सुरोज थापाको स्वरमा “घाइते” मुटु” आयो (भिडियो सहित)
 चैत १४ काठमाडौ-नेपाली लोकसांगीतिक क्षेत्रमा बिगत केही बर्ष अगाडि देखि निरन्तर सकृय रहदै एक सफल महिला म्युजिक भिडियो निर्देशकको परिचय स्थापित गराउन सफल निर्देशक हुन बबिता श्रेष्ठ । नेवारी समुदाय मा जन्मिएकी श्रेष्ठ ले नेपाली लोक गीत संगीत प्रतिको माया सद्भाव र मेहनत सहित निर्देशन गरेका थुप्रै गीतहरूले सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल छ्न । भर्खरै मात्र नयाँ म्युजिक भिडियो घाइते मुटु प्री...

प्रथम ” राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६’ आयोजना हुने ।

प्रथम ” राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६’ आयोजना हुने ।
काठमाडौंं । प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ काठमान्डाँैमा आयोजना हुने भएको छ । सामना म्युजिक क्रियसन प्राली आयोजक रहेको अवार्डको उद्देश्य अग्रज लाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा सस्कृती संरक्षण मा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।   नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार...

गायिका रचना लामा र गायक घमन रानाको सुमधुर आवाजमा”नरोउ नभन ” हेर्नुहोस भिडियो ।

गायिका रचना लामा र गायक घमन रानाको सुमधुर आवाजमा”नरोउ नभन ”  हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँै । लेकाली म्युजिक प्रालीको प्रस्तुतीमा रचना लामाको मार्मिक जिवन भोगाईमा आधारित लोक कोशेली ”नरोउ नभन ” गीतमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका रचना लामा र गायक घमन राना को सुमधुर आवाज रहेको छ । जिवन भोगाईलाई गीतमा समावेश गरिएको छ । गीतमा शब्द सिर्जना रचना लामा र घमन रानाको लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएक...

चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गित सार्वजनिक(भिडियोसहित)

चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गित सार्वजनिक(भिडियोसहित)
काठमाडाैं। चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित वुधबार सार्वजनिक भएको हो। चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो। गितमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गितको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।चलचित्रमा समावेश गित प्रेममय रहेको छ। यसअघि निर्माण पक्षले चलचित्रको पहिलो...