हाम्रो सुर सरगम समुह धरानको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम हुने

हाम्रो सुर सरगम समुह धरानको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम हुने
रोशन पोखरेल , धरान । हाम्रो सुर सरगम समुह धरानको आयोजनामा आगामी चैत्र २३ गते हाम्रो सुर सरगम सांगीतिक कार्यक्रम २०७५ को समुदघाटन तथा पुरस्कार वितहरण बृहत सास्कृतिक कार्यक्रम धरानमा हुने भएको छ । कार्यक्रम धरान स्थित धरान सभागृहमा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रमको उदधाटन सो समुहका बर्तमान अध्यक्ष चन्द्र सोताङ राईले गर्नुहुने भएको छ । बरिष्ट राष्ट्रिय गायक ...

गायक दिप तामाङको आधुनिक गीत ‘स्वार्थी रहेछ तिम्रो माया ’ (भिडियो सहित)

गायक दिप तामाङको आधुनिक गीत ‘स्वार्थी रहेछ तिम्रो माया ’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डाँै । काठमाडौं । गायक दिप तामाङको शब्द तथा आवाजमा ‘स्वार्थी रहेछ माया तिम्रो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। नेपाली आधुनिक गायनमा राम्रो सम्भावना भएका गायक दिपको नयाँ आधुनिक गीत हाईलाइट नेपाल को आधिकारिक युट्युब च्यानलबाट मार्फत सार्वजनिक भएको हो । निकै आकर्षक रुपमा छायाँकन गरिएको भिडियोमा प्रेम र विछोडलाई मुख्य विषय बस्तुको रुपमा चित्रण गरिएको छ । राजन मर्हजनद्वारा नि...

पत्रकारले छोरो पाएको समाचार लेखेका पत्रकार रन्जित लामा पहिलोपटक मिडियामा

पत्रकारले छोरो पाएको समाचार लेखेका पत्रकार रन्जित लामा पहिलोपटक मिडियामा
केहि समय अगाडी पत्रकार सुनिल आउजीलाई पुत्र लाभ शिर्षकमा समाचार लेखेपछि सामाजिक संजालमा भाइरल बनेका पत्रकार रन्जित लामाले सबैका प्रतिक्रियालाई सकारात्मक लिएको बताएका छन् । 'पत्रकारले सधैं अरुका मात्रै समाचार लेख्ने भन्ने हुदैन कलाकारले जे गरेपनि समाचार हुने पत्रकारले छोरो पाउँदा नहुने',उनले भने । https://www.youtube.com/watch?v=2EBsK6oVfzU&t=87s

बविना किरातीको डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’हेर्नुहोस भिडियो ।

बविना किरातीको डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’हेर्नुहोस भिडियो ।
आर पोखरेल, काठमान्डाँै । पुर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवा- युवती विचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको छ । दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई फरक किसिमको गीत प्रस्तुत गर्न खोजेको गीतका संगीतकार डि आर अटुले बताए । आफनो प्रेमीको स...

वर्षौसम्म डेट एउटासँग, विवाह अर्कोसँग

वर्षौसम्म डेट एउटासँग, विवाह अर्कोसँग
काठमाडौं। बलिउडमा धेरै यस्ता जोडीहरु रहेका छन् जो एकअर्कालाई वर्षौसम्म डेट गरिरहे तर, अन्तमा उनीहरुले अरुसँगै विवाह गरे । लामो समय सम्बन्धमा रहेर अर्कैसँग विवाह हुने धेरै बलिउड सेलिब्रिटीहरु रहेका छन् । राजेश खन्नादेखि साहिद कपुरसम्म जसले आफ्नो प्रेम पाउन सकेनन् । अन्नत उनीहरुको लगनगाँठो अरुसँग गाँसियो । १. राजेश खन्ना र अन्जुः राजेश खन्नाको अन्जु महेन्द्रुसँग लामो समय अफेयर चल्यो । उनीहरुको...

अनाथ तथा असाहाय वालवालिकाका लागि “मंगलम म्युजिकल फेस्ट” चितवनमा हुने

अनाथ तथा असाहाय वालवालिकाका लागि “मंगलम म्युजिकल फेस्ट” चितवनमा हुने
चितवन, चैत्र, १२ । अनाथ तथा असाहाय वालवालिकाको सहयोगार्थ चितवनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । यहि चैत्र १६ गते शनिवार नारायणगढको क्याम्पाचौरमा मंगलम म्युजिकल फेस्ट हुन नामक साँस्कृतिक कार्यक्रम हुन लागेकोे हो । बहुप्रतिक्षित म्युजिकल फेस्ट हुने दिन नजिकिदै गर्दा आयोजकले प्रचारप्रसारलाई पनि तिब्रता दिएको छ । म्युजिकल फेस्टमा नेपालका चर्चित गायक पुष्पन प्रधान सहित वाणी व्याण्डको विश...

मिलन र राजन शिवाकोटीको संयुक्त साँझ ‘मिरा साँझ’ चैत १६ गते

मिलन र राजन शिवाकोटीको संयुक्त साँझ ‘मिरा साँझ’ चैत १६ गते
‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरीने भएको हो । बिद्यालयले गायीका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ । गायीका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजीक सेवाको औपचारीक सुरुवात गर...

दिपेश लामाको आवाजमा जुनकिरी गीत बजारमा आउदैँ

दिपेश लामाको आवाजमा  जुनकिरी गीत बजारमा आउदैँ
काठमान्डाँै । एक दशक देखि आस्ट्रेलिय मा बस्दै आउनु भएका सुरज ब्लोनको प्रस्तुतिमा नव गायक तथा भ्वाइस अफ नेपाल ब्याटल राउण्डका निकै प्रखर प्रतिभा गोर्खा आजिरकोट ४ सिरानडाडाका दिपेश लामाको आवाजमा सजिएको गीत जुनकिरी गीतको बजारमा आउने भएको छ । सुरज ब्लोन आफै पनि गायक भएका कारणले नव प्रतिभालाई सम्मान स्वरुप अवसरको रुपमा नव प्रतिभालाई साथ दिएको उहाँले बताउनुभयो ।सुरज ब्लोनले पहिले सन्देश नामक गित बज...

“म अनमोलसंग हार्छु तर भाग्दिन” :- सलिनमान

“म अनमोलसंग हार्छु तर भाग्दिन” :- सलिनमान
पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा फिल्म बन्ने क्रम निकै बढ्दो छ । यसै कारण पनि कहिलेकाही एउटै मितीमा ठुला ठुला फिल्महरु जुध्ने गरेका छन् । कतिसम्म भने एक पटक त चार वटा फिल्मसमेत जुधेका छन् । जसले गर्दा ती फिल्महरुले घाटा समेत बेहोर्नु परेको छ । तथापी ठुला व्यानरका फिल्महरु बिषेश दिनलाई लक्ष्ति गरी फिल्म रिलिज गदा दुबै फिल्मलाई दर्शकहरुले साथ दिएको पनि देखिएको छ । गएको असोजमा दुई ठुला फिल्म...

‘सारेगमप’मा प्रितमको अर्को दमदार प्रस्तुति (भिडियोसहित)

‘सारेगमप’मा प्रितमको अर्को दमदार प्रस्तुति (भिडियोसहित)
काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा इटहरीका बालक प्रितम आचार्यले आइतबार पनि आफनो धमाकेदार प्रस्तुति दिएका छन् । पछिल्लो समय लगातार ‘चार्ट बस्टर’ प्रस्तुति दिइरहेका प्रितमले आइतबार पनि उत्कृष्ट प्रस्तुती दिँदै जुरीबाट शतप्रतिशत नम्बर ल्याएका छन् । ‘दिवाना’ फिल्ममा समाबेश कुमार सानुले गाएको गीत ‘सोचेङ्गे तुम्हे प्यार’ गीत गाएका प्रितमको लागि जुरीहरुले उठेरै उनको गायकी...