गायिका विष्णु माझीको ‘मुटु चोइटा चोइटा’’ सार्वजनिक (भिडियो सहित)

गायिका विष्णु माझीको ‘मुटु  चोइटा चोइटा’’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय लोक तथा दोहोरी गीतहरु निकै निर्माण भईरहेका छन् । सबैको आशा बनेको छ ‘करोड क्लव’ । लाखौंको लगानी अनि ‘करोड क्लव’को अपेक्षामा प्रत्यक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भएका छन् । यो भिडमा गायिका विष्णु माझी र क्रुश बाबु छिनालको आवाजमा सजिएको निकै मार्मिक गीत ‘मुटु चोइटा चोइटा’’तको भिडियो सार्वजनिक भएको छ । विछोड पछिको पिडालाई बिलकुलै फरक किसिमको रहेको छ । उनको गीत ‘करोड क्लव...

गीतकार दिलिप योञ्जन र लक्ष्मी योञ्जनद्धारा विपन्न विध्यार्थीलाई ३ लाख ५ हजार ४ सय सहयोग ।

गीतकार दिलिप योञ्जन र लक्ष्मी योञ्जनद्धारा विपन्न विध्यार्थीलाई ३ लाख ५ हजार ४ सय सहयोग ।
रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १४ अमेरिका निवासी , साहित्यकार तथा गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङद्धारा काठमान्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराउनुभएको ...

साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप

साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
मुम्बइ। शाहरुख खानकी छोरी सुहाना खान कुनै न कुनै कारणबाट चर्चामा रहन्छिन् । २२ मेमा सुहानाले आफ्नो १९ औं जन्मदिन मनाउकी थियन् । सुहाना आफ्ना साथीहरुसँग निकै नजिक छिन् । उनी अक्सर साथीहरुसँग रमाइलो समय बिताइरहेकी देखिन्छिन् । हालै सुहाना लण्डनमा आफ्ना एक साथीको बर्थ डे पार्टीमा पुगेकी थिइन् । पार्टीका केही तस्वीरहरु सामाजिक संजालमा चर्चामा छन् । सुहानाका यी तस्वीरहरु पार्टी चल्दै गर्दाका हुन् । ...

आखिर के छ सनी लियोनीको यो फोटोमा ? एक्कासी ट्वीटरमा एक नम्बरमा ट्रेन्डिङ !

आखिर के छ सनी लियोनीको यो फोटोमा ? एक्कासी ट्वीटरमा एक नम्बरमा ट्रेन्डिङ !
काठमाडौं। सनी लियोनी भारतमा अहिले ट्वीटरमा ट्रेन्डिङमा छिन् । उनले ट्वीटरमा एउटा फोटो राखेक िथिइन् । उनले यो फोटो जेसिबीसँग खिचेकी थिइन् । त्यसपछि एक्कासी ट्वीटरमा ‘जेसिबी की खुदाइ’ ट्रेन्डिङमा आयो । ठूलो संख्यामा ट्वीटर युजरहरुले यो ह्याशट्यागमा ट्वीट गर्न थाले । ठूलो संख्यामा मेमे बन्न थालेपछि ट्वीटरमा जेसीबीकी खुर्दा एक नम्बरमा ट्रेण्ड हुन थालेको हो ।

अनुपम म्युजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन

अनुपम म्युजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन
पोखरा । अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन्। समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी रहेका छन्। समितिले म्युजिक अवार्डसँगै अनुपम सङ्ग...

मिस टिन एसईईका सहभागी सुन्दरीको सुन्दरता

मिस टिन एसईईका सहभागी सुन्दरीको सुन्दरता
काठमाडौं। स्टार वान इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गर्ने भएको छ। आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले एसईई दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धि गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस्् भन्ने उद्देश्यले पाँचौ संस्करणको मिस टिन एसईई २०१९ आयोजना गर्न लागेको जानकारी गराइन्। आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रि...

रमेश बि.जी को शब्द र शिरिष देवकोटाको लयमा शिरिष देवकोटा र सम्झना भण्डारीको स्वरमा “छोरी अमेरिका छ” वजारमा

रमेश बि.जी को शब्द र शिरिष देवकोटाको लयमा शिरिष देवकोटा र सम्झना भण्डारीको स्वरमा “छोरी अमेरिका छ” वजारमा
राजु बोहरा–काठमाडौँ । लोक गीतमा लोकका भाव हुनुपर्दछ लोक दोहोरी गीतले सामाजिक यथार्थतालाई बाहिर ल्याउनु पर्दछ यस्तै पेरिफेरीमा तयार भएको गीत "छोरो अमेरिका छ" बोलको गीत सार्बजनिक भएको छ । यस गीतलाई हिजो मात्रै ललितपुरको हिमालायन होटलको सभाकक्षमा धुमधामका साथमा बिमोचन गरिएको हो । श्रम, रोजगार तथा सुरक्षा मन्त्रि गोकर्ण बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बिमोचन कार्यक्रम बरिष्ट अभिनेता निर शाहले न...

आँशु पुछ्न बाध्य बनाउने रमेश परियारको “जोडी ढुकुर” डिजिटल बजारमा (भिडियो सहित)

आँशु पुछ्न बाध्य बनाउने रमेश परियारको “जोडी ढुकुर” डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गोर्खाली प्रतिभावान युवा सर्जक बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटीरहेका छन् । उनले यस अगी पनि आफ्नो सृजनामा निकै कर्णप्रिय गीतहरु बजारमा ल्याईसकेका छन् । बिशेष गरेर वियोगान्त गीतहरुमा आफ्नो सिर्जना बुन्न रुचाउने रमेशले फेरी लोक दोहोरी गीत "जोडी ढुकुर" बोलको गीत बजारमा ल्याएका छन् । भाग्यमा छ भने डोकोमा दुध दोएर अट्दैन । यस्तै...

गायक कमल सुशान्त केसीको सुमधुर आवाजमा ‘आगो जलाई’ (भिडियो सहित)

गायक कमल सुशान्त केसीको सुमधुर आवाजमा ‘आगो जलाई’ (भिडियो सहित)
रोशन पोखरेल , जेष्ठ १२ रुलोस्ना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कुशुम चौलागाईँको बास्तविक जिवन भोगाईमा आधारित लोकदोहोरी गीत ‘आगो जलाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गायिका विष्णु माझी र गायक कमल सुशान्त केसीको सुमधुर आवाज गीतमा रहेको छ । मायामा धोका पाउदाको पिडालाई गीतमा समेटिएको छ । विछोडको तडपाईलाई भुल्न नसक्ने प्रेमी प्रेमिकाको ब्यथालाई गीतमा समेटिएको छ । कुशुम चौलागाईँको...

चर्चित गायिका कृष्ण परियार को स्वर/शब्द सगित अभिनय मा ,,पाईना खबर हेर्नुस भिडियो सहित

चर्चित गायिका कृष्ण परियार को स्वर/शब्द सगित अभिनय मा ,,पाईना खबर हेर्नुस भिडियो सहित
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उदेश्य लियर २०५६ साल देखि अहिले सम्म निरन्तर संघर्श् गरिरहेकी मीठो स्वर कि धनी गायिका कृष्ण परियार ले अहिले सम्म ५ हजार भन्दा बढी गित मा स्वर सर्बद गरि सकेकी छिन बिगत का सुपर हित गित हरु ,रेशुंगाको बन , रुमाल धोको छु यो खोलि को पानी कोहि नखानु मैले छोको छु ’ खस्यो बलेनी,गल्ति मेरै हो गीत अझै पनि उस्तै लोकप्रिय छ खबर पाईन नामक एकल लोकगीतमा...