सर्वप्रिय कलाकार किरण बाबु पुनको “समय” अब डिजिटल बजारमा (भिडियो सहित)

सर्वप्रिय कलाकार किरण बाबु पुनको “समय” अब डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतलाई कसरी हुन्छ फरक स्वाद स्वाद दिएर अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बसाल्न बिगत निकै लामो समय यता देखि लागिपरेका गायक तथा सर्जक किरण बाबु पुनले फेरी अर्को आफ्नो प्रस्तुति "समय" बजारमा लिएर आएका छन् । पछिल्लो समय लोक तथा दोहोरी गीतमा केहि परिवर्तन आएको छ । अहिले मन्द बिटको गीतहरुमा श्रोता तथा दर्शकहरुको रोजाइ केहि थोरै पर्ने गरेको छ । यो समयमा ब...

ऋतु दंगाल र जिबन निरौलाको सुमधुर स्वरमा “आमा” बजारमा (भिडियो सहित)

ऋतु दंगाल र जिबन निरौलाको सुमधुर स्वरमा “आमा” बजारमा (भिडियो सहित)
काठमाडौं,२३ बैशाख । नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा ऋृतु दंगालको उत्कृष्ट शव्दमा रहेको ”आमा” बोलको गीत पनि सार्वजनिक भएको छ । यो गीतको हाइलाईटस नेपालको अफिसियल च्यानलबाट भिडियो सहित सार्वजनिक भएको हो । गायक जिवन निरौलाको संगीतमा रहेको गीतमा स्वर श्रृतु दंगाल र निरौला आफ्नै रहेको छ । सुरेन्द्र श्रेष्ठले यस गीतमा एरेन्ज गर्नु भएको छ भने निर्देशक,क्य...

श्याम घिमिरे र जुना सुन्दासको अभिनयमा “फुल जस्तै बजारमा (भिडियो सहित)

श्याम घिमिरे र जुना सुन्दासको अभिनयमा “फुल जस्तै बजारमा (भिडियो सहित)
काठमाडौं बैशाख २४ । गायक बिबि गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत हो ‘फूल जस्तै’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकार सम्वेलन गरि ‘फूल जस्तै’ गीत सार्वजनिक गरिएको हो । गीतमा नेपाली लोक संगीत क्षेत्रका अब्बल सर्जक, गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । ‘फूल जस्तै’ लोक तथा दोहोरी गीतमा गायक बिबि गुरुङ (बलबहादुर) र लोक किन्नरी गायिका बिष्णु माझी सुमधुर स्वर र...

६ लाख दर्शकको नजरमा साइँलो (भिडियो सहित)

६ लाख दर्शकको नजरमा साइँलो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील शिब हमालको लय शब्दमा “साइँलो” बोलको गीत भर्खरै बजारमा आएको छ । उक्त गीत अहिलेको गीत संगीतको भिडमा साइँलो बाट जेठो बन्ने संकेत देखिएको छ । केहि महिना अगाडी मात्रै सार्बजनिक भएको लोक दोहोरी गीत “लालुमै” चर्चा सेलाउन नपाउंदै उनको यो अर्को सांगीतिक कोसेलीले पनि सार्बजनिक भएको हप्ता दिन नबित्दै अत्याधि...

५१ औँ दिन मनाउने तयारीमा ‘ए मेरो हजुर ३’

५१ औँ दिन मनाउने तयारीमा ‘ए मेरो हजुर ३’
छक्का पञ्जा ३ पछि सुस्ताएको नेपाली सिनेमा क्षेत्रलाई चलायमान बनाउने काम ए मेरो हजुर ३ ले ग¥यो । खडेरी लागेको सिनेमा क्षेत्रमा यस फिल्मले पानीकै काम ग¥यो । चौथो हप्तासम्म आईपुग्दा पनि फिल्म रिलिज भईरहेको छ । फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो कलेक्सन ग¥यो । पहिलो हप्तामै ४ करोडमाथि कलेक्सन गरेको फिल्मले अहिलेसम्म ९ करोडको आँकडा छोएको हुन सक्ने अनुमान गरिएको छ । फिल्मले दुई हप्तासम्म ...

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ
लण्डन,२४ वैशाख (रासस÷एएफपी) बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको थियो । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिनु भएका राजकुमार ह्यारीले आफू पिता भएको बताउनुभएको थियो ।उहाँले आमा...

फिल्ममा असफल नायिकाको दोहोरीबाट सफल हुने आश

फिल्ममा असफल नायिकाको दोहोरीबाट सफल हुने आश
पछिल्लो समय लोक-दोहोरी गीतको क्रेज निकै गज्जबको छ । लोक दोहोरी गीत सुन्ने वा हेर्ने दर्शक-स्रोता बढेका छन् । दोहोरी गीतहरुले पनि निकै सफलता पाइरहेको अवस्था छ । फिल्ममा पनि लोक गीतलाई विशेष स्थान दिन थालिएको छ । धेरै फिल्महरुमा लोक गीत समावेश गरिएको हुन्छ । फिल्ममा समावेश गरिएको लो गीतले पनि निकै सफलता पाइरहेको छ । अहिले ठुलो पर्दाका नायिकाहरु पनि लोक-दोहोरी गीतमा आकर्षित बनिरहेका छन् । ‘सालक...

को बन्छ करोडपतिको लोकप्रियता खस्किदै

को बन्छ करोडपतिको लोकप्रियता खस्किदै
नेपालमा रियालिटी शोको क्रेज जति हुनुपर्ने, त्यती भएको पाइएको छैन । नेपाल आइडलले दोश्रो सिजनमा पहिलो जस्तो क्रेज पाएको थिएन । द भ्वाइस रियालिटी शोले ब्ल्यान्ड अडिसन पनि आफ्नो क्रेज गुमाएको थियो । बुगीवुगी रियालिटी शोले पनि पाउनुपर्ने साथ दर्शकबाट पाएन । हामीकोमा ढंग पुग्दैन वा किन होला, तर नेपालमा रियालिटी शो चलाउन फलामको चिउरा चपाए सरह हुन थालेको छ । नेपालमा विदेशमा चलेका शोलाई नै भित्राए...

सगुन शाही र एम.बि गुरुङको प्रस्तुतिमा सरिता बि.सी को “अन्तिम भेट” बजारमा (भिडियो सहित)

सगुन शाही र एम.बि गुरुङको प्रस्तुतिमा सरिता बि.सी को “अन्तिम भेट” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मनको रोजाई बन्न सफल मोडल एम.बि गुरुङले अभिनयमा मात्र होइन गीत लेखनमा आफ्नो कला प्रस्तुत गर्न थालेका छन् । उनले लोक दोहोरी गीत "अन्तिम भेट" मा शब्द लेखेका हुन् ।  केहि समय अगाडी सम्म जापानमा रहेका एम.बि अहिले नेपालमा नै रहेका छन् । स्थायी घर गोर्खा र हाल काठमान्डौमा रहेका उनि अझै नेपा...

नेपालमै तयार गरिएको हिन्दी गजलले सबैको मन जित्दै“ बहुत देर “ भिडियो सहित

नेपालमै तयार गरिएको हिन्दी गजलले सबैको मन जित्दै“ बहुत देर “ भिडियो सहित
काठमान्डाँै । चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । नेपालमा नै पहिलो पटक फरक किसिमको गजल प्रस्तुत भएको हो । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट पनि दर्शक श्रोताको माया पाउने कुरामा आफु आशावादी रहेको उनले बताए । । गजलमा प्रेम र विछोडलाई न...