नव बर्ष २०७६ सालको आगमन संगै सत्यम शिवम सुन्दरम र काचुली लिएर आउदै शंकर अधिकारी घायल

नव बर्ष २०७६ सालको आगमन संगै सत्यम शिवम सुन्दरम र काचुली लिएर आउदै शंकर अधिकारी घायल
काठमान्डाँै । नेपाली चलचित्र दादागिरी ,किस्मत,खलनायक ,नसिब आफ्नो र हास्य टेलिश्रृङख्ला मेरि बास्सै ,हाक्काहाक्की लगायतका लोकप्रिय टेलिभिजन कार्यक्रमको गीत लेख्दै चर्चित बनेका घायल ले यी कैसन बौछार भोजपुरी मुभी लेख्दै चलचित्र लेखन मा प्रवेश गरे पहिलो चलचित्र लव इज लाइफ र गोरे सम्म आइपुग्दा निकै फडको मारी सकेका थिए । गीतकार ,चलचित्र लेखक हुँदै घायल ले निर्देशनमा पाइला राखे नित्याशिवाको मेरो दिलमा ...

किन विवादमा परिन् माधुरी दीक्षित ?

किन विवादमा परिन् माधुरी दीक्षित ?
एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिलै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ । त्यसै मध्ये बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितका पनि जीवनका यस्ता गल्तीहरु छन् जसले उनलाई निकै नै पश्चाताप गराएको थियो । र ती गल्तीका कारण विवादमा समेत मुछिइन् । जान्नुहोस् उनका जीवनका ७ गल्तीहरुः १. संञ्ज...

ट्रकमा ऋचाले खोलिन् पसल , साहुनी बनेपछि दंग

ट्रकमा ऋचाले खोलिन् पसल , साहुनी बनेपछि दंग
नेपाली सिनेमा क्षेत्रमा व्युटी विथ ब्रेन नायिकाको उपाधी पाएकी ऋचा शर्मा कलाकार मात्र होईनन् निर्मात्री पनि हुन् । उनले सिनेमा क्षेत्रमा नयाँ ट्रेंड ल्याउन फरकधारका फिल्महरु पनि निर्माण गरिन् । अभियनमा पनि दर्शकहरुले निकै रुचाएका नायिका हुन उनी । अभियनसंगै नारी सशक्तिकरणका मुद्धामा पनि निर्धक्क आफना अभिव्यक्तिहरु दिने यी नायिका बेला बेलामा बिवादमा पनि आउने गर्छिन् । उनै ऋचा सब परिचयलाई साइडमा र...

शाहरुख खानलाई पहिलो पटक पर्दामा ल्याउने चर्चित निर्देशकको मृत्यु

शाहरुख खानलाई पहिलो पटक पर्दामा ल्याउने चर्चित निर्देशकको मृत्यु
एजेन्सी। शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको निधन भएको छ । कपुर ८७ वर्षका थिए र बुधबार उनको एक नीजि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी हुन् । उनको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरियो । ऋतंभराले आफ्नो पोष्टमा लेखिन्, ‘मेरो बुवा राजकुमार कपुरको बुधबार अबेर राती निधन भयो । उनको अन्तिम संस्कार बिहिबा...

अवार्ड नपाएपछि तापसी पन्नुको यस्तो गुनासो

अवार्ड नपाएपछि तापसी पन्नुको यस्तो गुनासो
एजेन्सी । बलिउडकी अभिनेत्री तापसी पन्नु यति बेला हिन्दी सिनेमाकी उत्कृष्ट अभिनेतृहरु मध्येकी एक हुन् । यस कुराको पुष्टि गर्न तापसीसँग दर्शकको साथ र राम्रा फिल्महरु त छन् तर उनीसँग कुनै अवार्ड छैन । हालै तापसीले यस विषयमा कुराकानी गर्दै भनेकी छिन्, ‘पहिले मलाइ अवार्ड पाइन भनेर दुख लाग्थ्यो । म सोचिरहन्थे कि मैले किन अवार्ड पाइन ? मलाई लाग्थ्यो कि शायद मैले कमर्सियल फिल्म गरेकी छैन त्यसैले अवार्ड...

‘दाल भात तरकारी’को ट्रेलरमा अमेरिका जान कुदाकुद

‘दाल भात तरकारी’को ट्रेलरमा अमेरिका जान कुदाकुद
काठमाडौं। बैशाख २० मा आउने मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर रिलिज भएको छ । 'भिजिट भिषामा' र 'दाल भात तरकारी' बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा फिल्मका कलाकारहरु विदेश मोहले ग्रसित देखिन्छन् । हरिवंश आचार्य र निरुता सिंहलाई केन्द्रमा राखेर ट्रेलर तयार पारिएको छ । कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एक परिवारको कथामा फिल्म आधारित र...

यस्तो बन्यो चलचित्र ‘कालो वर्ष’ को ट्रेलर

यस्तो बन्यो चलचित्र ‘कालो वर्ष’ को ट्रेलर
काठमाडौं। आगामी बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर आज युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो। लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ। साथै चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश स...

बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउन आर्थिक सहयोग

बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउन आर्थिक सहयोग
गायन क्षेत्रमा सानै देखी रुचि भएर पनि परिवारको कमजोर आर्थिक अवस्था का साथै परिवारको सदस्यबाट छोडिएकी बालिका भएकी मोरङको मिक्लाजुङ बार्ड न ६ कि बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउनका लागी नेपाल मगर संघ का सदस्य श्याम आले मगरले बिम्बुको प्रतिभाको उच्च मुल्याङकन गर्दै आगामी सागीतिक तथा शैक्षिक क्षेत्रमा सवल बनाउनको लागी सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभएको छ । सानै उमेर मा राम्रो प्रतिभा भए...

२४ बर्ष पछि दुधे बालक छाडेर हिडेकी आमा संग छोराको भेट हुदाको त्यो पल (मार्मिक भिडियो)

२४ बर्ष पछि दुधे बालक छाडेर हिडेकी आमा संग छोराको भेट हुदाको त्यो पल (मार्मिक भिडियो)
प्रेम सुनार बुटवल, चैत्र–२७ । मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर । २४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो । भिडियो हेर्नुहोस । दीप...

यी कलाकारमाथी लाग्यो रु ५० लाख ठगीको मुद्धा

यी कलाकारमाथी लाग्यो रु ५० लाख ठगीको मुद्धा
चैत्र २८, काठमाडौँ । केही समय अगाडी इटहरीबाट पक्राउ परेकी कलाकार तथा निर्मात्री प्रज्ञा जोशीलाई रु. ५० लाख ठगी गरेको आरोप लगाईएको छ । अपराध अनुसन्धान महाशाखा काठमाण्डौंका अनुसार हाल उनीलाई हुनुमान ढोकामा थुनामा राखेर अनुसन्धान अघी बढाईएको छ । केहि बर्ष अघी विभिन्न वाहानामा सर्वसाधरणलाई ठग्दै आएकी जोशीमाथी लाखै रुपैयाँ ठगी,चेक वाउन्स जस्ता ठगी मुद्धा दर्ता भएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाक...