सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक

सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक
गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक गरिएको छ । नयाँ बर्षको शुभारम्भ संगै उक्त एल्बम सार्बजनिक गरिएको हो । केहि बर्ष अघि सार्बजनिक र दर्शक श्रोताको मनमा बस्न सफल गायक शिब परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा ११ वटा गीत समाबेश गरिएको छ । केहि चलचित्रमा समेत गीत लेखि सकेका सुरेशको सार्बजनिक गीति एल्बममा आधुनिक मेलोडियस गीतहरु समाबेश छन्...

ज्ञानेन्द्र कोइरालाको निर्देशनमा यो “चुप्पी डन”

ज्ञानेन्द्र कोइरालाको निर्देशनमा यो “चुप्पी डन”
मोरङ । दुनियाँलाइ तर्साउने “चुप्पी डन” लाइ रूद्राक्ष डनले उल्टै तर्साएका छन् । चुप्पी डनको नामले चर्चामा रहेका यज्ञ बहादुर कटुवालले अभिनय गरेको छोटो चलचित्र “चुप्पी डन” युटूव मार्फत सार्वजनिक भएको छ । चुप्पी डन,रूद्राक्ष डन तथा चतुरे डन तीन जना डनहरूको मुख्य भुमिका रहेको “चुप्पी डन” छोटो चलचित्र पुर्णतया मनोरञ्जनात्मक चलचित्र हो ।हाम्रो समाजमा रहेका बिभिन्न चरित्र हरूलाइ तीनै जाना डनहरूले निवार्ह ...

सन्तोष केसीको ‘म त सन्चै छु ’ (भिडियो सहित)

सन्तोष केसीको  ‘म त सन्चै छु ’  (भिडियो सहित)
काठमाडौ । भारतिय चर्चित गायिका सन्जिबनी नेपाली सुगम सङ्गीतमा जमेको नाम हो । उनले नेपाली गीत सङ्गीत बजारमा एक छत्र राज गरेकी थिइन । गायिकासन्जिबनी गितकार तथा सङ्गीतकार सन्तोष केसीको शब्द सङ्गीतमा रहेको छ । समुन्द्र२ एल्बुम बा ‘म त सन्चै छु ’ गीत बजारमा सर्बजनिक भएको छ । केही महिना पहिला सन्तोष के सि आफै मुम्बइ गएर सन्जिबनीको आवाजमा रेकर्ड गराई आउनु भएको हो । मुम्बईमा १६ ओटा गित रेकर्ड गराए मध्य यो...

सुरेश राना मगरको लोकदोहोरी प्रतिको सम्मानमा समर्पित “लोके ” (भिडियो सहित)

सुरेश राना मगरको लोकदोहोरी प्रतिको सम्मानमा समर्पित “लोके ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ , माघ २० नेपाली लोकदोहोरी कलकारहरुमाथी समाजका मानिसहरुले हेर्न दृष्टिकोणलाई समेटेर सुरेश राना सुरेशको नयाँ गीत “लोके ” गीतको भिडियो सार्वजनिक भएको छ । आफनो कला र सस्कृतिलाई सम्मान गर्दा अरुले जे भने पनि त्यसलाई स्विकार गर्ने गायक ले बताए । आफनो लोक सस्कृतीले नै नेपालको सम्मान गर्ने कुरामा निकै आशावादी रहेका छन । अर्जुन खड्का लोकेको शब्द तथा सुरेश राना सुमनको गीतमा संगीत र...

गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘ पासर्पाेट ’ (भिडियो सहित)

गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘ पासर्पाेट ’ (भिडियो सहित)
काठमान्डाँै , पुुस २० हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘ पासर्पाेट ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ । डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रह...

गायक सुरज मानन्धरको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक

गायक सुरज मानन्धरको स्वरमा  नयाँ गीत भिडियो सार्बजनिक
गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘फाटेको मन’ बोलको गीतमा निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ । भिडियोलाइ टंक केसीले छायांकन गरेका हुन् । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सोमिया सामत,एकराज शिवाकोटी र बखत विस्टलाइ फिचर्ड गरिएको छ । केहि महिना अघि बिबाह गरेर भाइरल बनेका बखत विस्ट भिडियोमा पागल प...

होशियार ! यि राशि भएका पुरुषहरुदेखि टाढा नै रहनुहोस्, यस्ता पुरुषहहरुसँग भुलेर पनि नर्गनुहोस् प्रेम वा विबाह नत्र हुनेछ जिन्दगीभर पछुतो

होशियार ! यि राशि भएका पुरुषहरुदेखि टाढा नै रहनुहोस्, यस्ता पुरुषहहरुसँग भुलेर पनि नर्गनुहोस् प्रेम वा विबाह नत्र हुनेछ जिन्दगीभर पछुतो
एजेन्सी : ज्योतिषका अनुसार राशिफलको हिसाबले केही यस्ता राशि हुन्छन् जसका पुरुषलाई राम्रो पति मानिँदैन । भनिन्छ कि जुन पुरुषको राशि यी तीन राशिमध्ये कुनै एकपर्छ, ऊ विवाहपछि राम्रो पति वा श्रीमान् साबित हुँदैन । मीन राशि : ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो पनि मानिँदैन । मानिन्छ कि यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने गर्छन् । यो बाहेक मी...

छोटो समयमा नै सर्वाधिक चर्चामा गायिका विष्णु माझीको ‘अभाब’ मन थामेर हेर्नुहोला (भिडियो)

छोटो समयमा नै सर्वाधिक चर्चामा गायिका विष्णु माझीको ‘अभाब’ मन थामेर हेर्नुहोला (भिडियो)
काठमान्डौँ , पुस १९ नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरल बोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” ले सर्वाधिक लोकप्रिय बन्न पुगेको छ । गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । मायालुले छोडेर पराइ जादाँ आफनी मायालु...

टंक बुढाथोकीको संगीतमा नित्याशिवाको “मैले खुशी पाउँदा ” लिरिकल भिडियो सहित

टंक बुढाथोकीको संगीतमा नित्याशिवाको “मैले खुशी पाउँदा ” लिरिकल भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, पुस १९ नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका नित्याशिवा र गायक गुरुदेव कामत को आवाजमा नयाँ गीत “मैले खुशी पाउँदा ” युटुव मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द तथा लोकप्रिय संगीतकार टंक बुढाथोकीको गीतमा संगीत रहेको छ ।गीतमा प्रेम पछिको विछोडलाई चित्रण गरिएको छ । गीतको लिरिक्क भिडियोला...

मिस नेपाल शृङ्खला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त

मिस नेपाल शृङ्खला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त
काठमाडौँ – व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा शृङ्खला खतिवडा ९मिस नेपाल २०१८० लाई नियुक्त गरेको छ । बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिनुभयो । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बै...