बाइबल प्रकरणमा अन्जु भन्छिन् “मलाई सहने बानी परिसकेको छ”
नेपाली सुगम संगित , गजल तथा पाश्र्व गायनमा सबैको मन जितेकी चर्चित गायिका अन्जु पन्त केही दिन यता हावाहुरी प्रभावित क्षेत्र बारामा राहतको बाहानामा बाइबल बाड्दै क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै सामाजिक सञ्जाल निकै तात्यो । उनको सन् २०१८ मा बारामा नै एक स्कुलमा बिद्यार्थीहरुलाई आफनो फाउन्डेसनले शैक्षिक सामाग्री बितरण गरेको तस्बिरलाई दुरुपयोग गर्दे उनीमाथि मिथ्था आरोप खनाईयो । हुन त यसअघि पनि उन...














