मरुभूमिमा भुषण राईको स्वर शब्द तथा संगीत (भिडियो सहित)

मरुभूमिमा भुषण राईको स्वर शब्द तथा संगीत (भिडियो सहित)
काठमाण्डौ चैत्र ०४- भुषण राइको शब्द, संगीत र स्वरमा समावेश ‘मरुभूमी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गायकले यो गीतमा यूवकको जीवनमा यूवतीको आगमन पश्चात हुने परिवर्तनलाई उठान गरेका छन् । भिडियोमा मोडल द्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । अर्जुनले गीतको भाव अनुसार नै लोकेशन खोजिएको बताए । गीतको भिडियोमा मोडल निराज प्रधा...

गायक सन्जिब पराजुलीको ‘कर्के नजर’ पछी नयाँ गीत ‘आँखामा लुकाइदेउन ’ सार्वजनिक (भिडियो)

गायक सन्जिब पराजुलीको ‘कर्के नजर’ पछी नयाँ गीत ‘आँखामा लुकाइदेउन ’ सार्वजनिक (भिडियो)
काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता डान्सिङ नम्बरका गीत पछि उनको ‘आँखामा’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी...

प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी चर्चामा , यसरी एकाएक भएको रहेछ गर्भवती भएको हल्ला

प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी चर्चामा , यसरी एकाएक भएको रहेछ गर्भवती भएको हल्ला
एजेन्सी – प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी एक पटक चर्चामा आएको छ । यस अघि प्रियंका आमाको साथ आधा राततिर मुम्बईको हिन्दुजा अस्पताल गएकी थिइन् । उनी आफन्त भेट्न गएको बताइएको छ । तर, केही दिन पहिले भने प्रियंका गर्भवती भएको खबर सार्वजनिक भएको थियो । एक कार्यक्रममा प्रियंकाको फोटो सार्वजनिक भएको थियो, जहाँ उनको पेट हल्का बढेको देखिएको थियो ।उनले लगाएको लुगाका कारण पनि उनी गर्भवति भएको चर्चा ...

पत्रकार रबि लामिछानेलाई ठाडो चेतावनी दिदै दिल निशानिले भने :मानसिक रोगको औषधि खानुहोस-हेर्नुहोस पत्रकार र दिल निशानीको चर्काचर्की

पत्रकार रबि लामिछानेलाई ठाडो चेतावनी दिदै दिल निशानिले भने :मानसिक रोगको औषधि खानुहोस-हेर्नुहोस पत्रकार र दिल निशानीको चर्काचर्की
काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेको भनाईको खण्डन पछिल्लो समय ब्यापक हुन थालेको छ। उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिए संगै एता अर्का लेखक तथा विश्लेषक भनेर चिनिने दिल निशानीले पनि आफ्नो खरो प्रतिकृया दिएका छन। सिधा कुरा जनतासँग कार्यक्रम मार्फत रबिले प्रचण्ड मरेपनि केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध सुरु भ...

प्रितमले भारतीय प्रतिष्पर्धीलाई धुलो चटाए , दिए धमाकेदार प्रस्तुती (भिडियो सहित)

प्रितमले भारतीय प्रतिष्पर्धीलाई धुलो चटाए , दिए धमाकेदार प्रस्तुती (भिडियो सहित)
पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता निकै भईरहेको छ । उनीहरुले ती शोहरुमा नाम संगै कतिपयले सफलता पाएर पनि आफनो करियरनै बनाईरहेका छन् । यसैबीच भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले धमाका गरिरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा आज इटहरीका बालक प्रितम आचार्यले आज धमोकदार प्रस्तुती दिएका छन् । होली स्पेशल बनाईएको आजको ...

फिल्मीखबर साप्ताहिकर्को व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार, जीतु र रिनाशालाई

फिल्मीखबर साप्ताहिकर्को व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार, जीतु र रिनाशालाई
फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सवको अवसर पारी वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच कलाकार जीतु नेपाल र निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई फिल्मीखबर वर्ष व्यक्ति सम्मान अर्पण गरियो भने विष्णु प्रसाद सुबेदीलाई फिल्मीखबर–सविन शाक्य स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । फिल्मीखबरका सम्पादक शान्तिप्रियको सभापतित्वमा ...

लभ स्टेशन फिल्म २७ लाखमा अष्ट्रेलिया बिक्री

लभ स्टेशन फिल्म २७ लाखमा अष्ट्रेलिया बिक्री
काठमाडौ । चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्श...

शंकर शर्मा को उत्कृष्ट लय सिर्जनामा रुदैँ रुदैँ बसे“ सार्बजनिक (भिडियो सहित)

शंकर शर्मा को उत्कृष्ट लय सिर्जनामा रुदैँ रुदैँ बसे“ सार्बजनिक (भिडियो सहित)
चैत २ काठमाडौ - सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत “रुदैँ रुदैँ बसे “गीतको भिडियो ग्यालरी नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको हो । गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्दा पनी आफ...

शान्तिश्री परियार र सुजन बिस्वकर्मा भावुकको सुअमधुर स्वरमा “ए मेरो साथि” आयो (भिडियो सहित)

शान्तिश्री परियार र सुजन बिस्वकर्मा भावुकको सुअमधुर स्वरमा “ए मेरो साथि” आयो (भिडियो सहित)
 चैत २ काठमाडौ - नेपाली गीतसंगीत र गीतसंगीत कर्मीहरुलाई कला पत्रकारिता मार्फत सधैं सपोर्ट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुकको सांगीतिक यात्रा थालनी संगै "ए मेरो साथी" बोलको लोकदोहोरी गीत भर्खरै सार्बजनिक भएको छ । ताजा पत्रीकाका संचालक सुजन र शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको यस गीतलाई सुजन र तारा भुसालले लेखेका हुन भने सुजन बिस्वकर्मा भावुक आफैले लय भरेका छ्न । ता...

गोप्य कुरा त्यस्तो अलि छैन ः गायक सन्तोष लामा

गोप्य कुरा त्यस्तो अलि छैन ः गायक सन्तोष लामा
काठमान्डाँै , चैत २ प्रेम गीत लगायत दर्जनौँ हिट गीत दिएर सर्वाधिक चर्चाको शिखरमा पुग्न सफल गायक सन्तोष लामाको निकै रोचक अन्तवार्ता सार्वजनिक भएको छ । रियालिटी सो नेपाली ताराबाट दर्शक तथा स्रोताको अपार माया बाट संगीतमा निकै रुचाइएका गायक सन्तोष लामा सगँको अन्तरंग कुराकानी “द सोनिका शो “मार्फत युटुवमा सार्वजनिक भएको छ । मिडियामा मा निकै कम आएका सफल गायक सन्तोष लामा सगँ सोनिका रोकायाले गरेको कुराक...