गायिका विष्णु माझीको रेट बढ्यो, अब एक गीत गाएको एक लाख पारिश्रमीक
काठमाडौं, फागुन ११ । किर्तिमानी गायिका विष्णु माझीले आफुले लिँदै आएको पारिश्रमीक पचास हजारबाट बढाएर एक लाख लिन थालेकी छन । हजारौं गीतमा आफ्नो सुरिलो आवाज दिइ सबै माझ चर्चामा रहेकी माझीको पछिल्लो गीत सालको पात सुपर हिट बने पछि चर्चा झनै चुलिएको थियो ।
विष्णु माझीले पारिश्रमीक बढाएको चर्चा चले पनि यो पुष्टी हुन सकेको थिएन । एक जना कलाकारले नाम नबताउने सर्तमा हामीले एक लाख तिरेउ ।
एक दशक भन्दा ...














