एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर हुँदै
काठमाडौं, भाद्र ४ ।
एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौमा आगामी मंसिर ८ गते हुने भएको छ । “ कला र गला संरक्षण” भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो ।
अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप र दशैँ गीतलाइ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा ...