लोकदोहोरी गायक रोशन वलीको आवाजमा तिजको कोशेली “सरकारी माया ” भिडियो सहित

लोकदोहोरी गायक रोशन वलीको आवाजमा तिजको कोशेली “सरकारी माया ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , साउन ११ लोक तथा दोहोरी गायक तथा सर्जक रोशन वली र गायिका तथा सञ्चारकर्मि कुसुम हमालको आवाजमा रहेको लोकन्मुख लोकभाका मा आधारित तीजको मौलिक गीत “सरकारी माया ” को भिडियो युट्युवबाट सार्वजनिक भएको छ । तीज गीतहरुमा माया प्रेम र वेदनामा आधारित गीत लाई नेपाली नारीहरुले अधिक मन पराउने र महिला हरुको महान पर्वमा आफनो प्रतिभा सवै दर्शक तथा स्रोताको माझँमा ल्याउन पाउदा खुशी लागेको...

राजु बोहराको कारण अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो (भिडियो सहित)

राजु बोहराको कारण अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो (भिडियो सहित)
काठमाडौँ श्रावन ११ । प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत "घायल मुटु" बोलको रहेको छ । रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ...

अर्को मौलिक तीज गीत”नौजाले माया”बिनोद ढकाल र गंगा गौतम आचार्यको प्रस्तुतिमा(भिडियो सहित)

अर्को मौलिक तीज गीत”नौजाले माया”बिनोद ढकाल र गंगा गौतम आचार्यको प्रस्तुतिमा(भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ नजीक आइरहँदा तिज बिशेष गीतहरु धेरै मात्रामा बजारमा आइरहेका छन् । तर बजारमा आएका धेरै गितहरु मात्र आफ्नो ब्यवासहिकता लाई माथि उठाउनका लागि सार्बजनिक भैरहेका छन् । यस्तो किसिमको गीत संगीतको रागले कतै आफ्नै कला संस्कृति र मौलिक तीज गीतहरु लोप हुने त होइन भन्ने जस्तो सोचले यति बेला हरी थापा र गंगा गौतम आचार्यले "नौजाले माया" बोलको एक...

हरी बहादुर काफ्ले मगरको सम्झना लामालाई ठाडो आदेश,”भन्दया छु बुढी पाइन्ट”

हरी बहादुर काफ्ले मगरको सम्झना लामालाई ठाडो आदेश,”भन्दया छु बुढी पाइन्ट”
राजु बोहरा–काठमाडौँ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु पछिल्लो समयमा प्रसस्त सार्बजनिक भैरहेका छन् । सोहि क्रममा हरी बहादुर काफ्ले मगर र बुद्ध लामाको संयुक्त प्रस्तुति "भन्दया छु बुढी पाइन्ट नलाउ साडी" बोलको गीत पनि संगीत सरोबरको युट्युब च्यानल मार्फत हालै सार्बजनिक भएको छ । जब तीज आउछ, त्यस पछी आफ्नो श्रीमान संग अनेकौं किसिमको माग हुने गर्दछ, त्यो मागमा पनि समझदारी भएको ...

सुमित्रा कोसर माझीको तिजको कोशेली “तीजको रहर आयो” हेर्नुहोस भिडियो सहित

सुमित्रा कोसर माझीको तिजको कोशेली “तीजको रहर आयो” हेर्नुहोस भिडियो सहित
काठमान्डौँ , साउन ९ नारीहरुको महान पर्व हरितालिका पर्वको अवसरमा गायिका सुमित्रा कोसर माझीको आवाजमा रहेको तीजको कोशेली “तीजको रहर आयो” को भिडियो सार्वजनिक भएको छ । विरवल माझीको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । प्रेम र वियोगको पललाई गीतमा समेटिएको छ । रविन थापा मगरको छायाँकन तथा सम्पादन र विश्व जंग माझीको निर्देशन भिडियोमा रहेको छ । गीतमा विना माझी र पवित्रा माझीको नित्य रहेको छ । हेर्नुहो...

गायिका शान्ती श्री परियार र अमित बावु रोकायाको आवाजमा तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

गायिका शान्ती श्री परियार र अमित बावु रोकायाको आवाजमा  तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )
काठमान्डाँै,साउन ९ । सांगीतिक बजारमा तिजका भाकाहरु आइरहेको बेलमा गायिका शान्ति श्री परियार र गायक अमित बावु रोकायाको नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन । प्रेम र वियोगान्त भावहरु समेटिएको तीज गीत “ चेलीको मर्म”को भिडियो बजारमा आए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । सार्वजनिक सो तीज गीतमा विमल अधिकारी र टिका जैशीले छमछमी नाँचेका छन् । गीतमा दानविर दाहालको लय तथा शब्द सिर्जना रह...

गीतकार दिलिप योञ्जनको “हावा बनी छुए तिमीलाई” (भिडियो सहित)

गीतकार दिलिप योञ्जनको “हावा बनी छुए तिमीलाई” (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै, असार ७ गायक युवराज चौलागाईको युवा युवतिमा उत्पन्न प्रेमका भावहरु समेटिएको नयाँ आधुनिक गीत “हावा बनी छुए तिमीलाई” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जन तामाङको शब्द रचना मा रहेको गीतमा राजेश थापाको सुमधुर संगीत रहेको छ भने गीतमा फडिन्द्र राईको संगीत संयोजन छ । एकान्त मगर द्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सनी सुनुवार, र पुजा खवा...

सार्बजनिक गर्ने बित्तिकै गायिका उमा श्रेष्ठको तीज गीत भाइराल (भिडियो सहित)

सार्बजनिक गर्ने बित्तिकै गायिका उमा श्रेष्ठको तीज गीत भाइराल (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल गायिका उमा श्रेष्ठको यसपालिको तीज संगीतिको कोसेली "भाइराल तीज गीत" सार्बजनिक भएको छ । भाइराल तीज गीत नाममा बजारमा आएको यो तीज गीत उमा श्रेष्ठको नाममा सार्बजनिक भएको हो । हरेक नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले पछिल्लो समयमा नयाँ बिषय खोजिरहेका हुन्छन् । सोहि क्रममा उनले यस बर्...

“अशंख्य परदेशी रुवाउन आए’ गायक इशान बसन्त,”आफु त हजुर भैयो परदेशी”

“अशंख्य परदेशी रुवाउन आए’ गायक इशान बसन्त,”आफु त हजुर भैयो परदेशी”
राजु बोहरा–काठमाडौँ । मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य प्रबासीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने गीत बजारमा ल्याएका छन् । उक्त गीत "आफु त हजुर भैयो परदेशी" बोलको रहेको छ । पछिल्लो समयमा स्वदेशमा भएको व्यरोजगारीको समस्याको कारण धेरै नेपालीहरु बिदेशिन बाध्य बनिरहेका छन् । तर त्यहाँ पुगेर पनि अर्कैको खटनमा रहेर सोचे जस्तो काम नपाउने र आफ्नै गाउँ घर तथा परिवारको यादले सताइ ...

रामु शर्माको वास्तविक तीज गीत सार्बजनिक’ सफल हुनेमा सम्बन्धित कलाकार ढुक्क (भिडियो सहित)

रामु शर्माको वास्तविक तीज गीत सार्बजनिक’ सफल हुनेमा सम्बन्धित कलाकार ढुक्क (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालि लोक तथा दोहोरी गीत संगीतको सेरोफेरो भित्रको अर्को सांगीतिक स्वादको पाटो पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाइ लक्षित गर्दै धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएको धेरै गीतहरु मात्र ब्यवासाहिक रुपमा सफल बनाउनका लागि तयार गरिएका हुन्छन् । जसको कारणले मौलिक तीज गीतको स्वाद अशंख्य श्रोता तथा दर्शकहरुले लिन नपाएका हुन् कि भन्ने च...