बर्षकैे सर्वोकृष्ट पञ्चेबाजा गीत “झल्को ” हेर्नुहोस भिडियो सहित

बर्षकैे सर्वोकृष्ट  पञ्चेबाजा गीत “झल्को ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , मंसिर २९ मौलिक लोक सिर्जनाहरु साँगितीक बजारमा कम भैरहेको अवस्थामा मौलिक भाकाहरुलाई संरक्षण गदैँ गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा लोकप्रिय गायकहरु रामु विरही , प्रकाश रोक्का र गायिका धर्तिमा थापाको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत “झल्को ” गीतको भिडियो सार्वजनिक भएको छ । निकै उत्कृष्ट शब्द तथा लय सिर्जना गरेर बजारमा ल्याइएको गीतमा विवाहमा आपसी रुपमा दुलाहा पक्ष र दुलही पक्षक...

३ वटा विषयमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली

३ वटा विषयमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली
गिनिज वर्ल्ड रेकर्ड राख्नु चानचुने कुरा पक्कै होइन। अझ ३ वटा विषयमा रेकर्ड राख्नु भनेको सपना जस्तै हो। त्यही सपनालाई बिपनामा परिणत गरिदिएका छन् कराते खेलाडी उज्वल ठकुरीले। कडा मिहिनेत, उच्च मनोबल र उत्तिकै जोखिम मोलेर मात्रै ३ वटा गिनिज वर्ल्ड रेकर्ड सम्भव भएको हो । काठमाडौँमा जन्मिएका ठकुरी हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्छन। उनले पहिलो पटक दुई विधामा खुट्टा फारेर (फांग...

नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस  को  ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो  सार्वजनिक
काठमान्डाँै , मंसिर २६ नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रका सम्पु...

गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा “ढोका थुनेर” हेर्नुहोस भिडियो

गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा “ढोका थुनेर” हेर्नुहोस भिडियो
काठमान्डाँै, मंसिर २६ नेपाली गीत संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता समर्पित प्रतिभा म्युजिक प्रा.लि. को प्रस्तुतीमा रहेको लोकदोहोरी प्रस्तुती “ढोका थुनेर” गीतमा गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा रहेको भिडियो सार्वजनिक भएको छ । “ढोका थुनेर” गीतमा रोशन भटटराईको शब्द र सङ्गीत रहेको छ । आफुलाई माया गर्ने मान्छे आफुलाई छोडेर टाडा जादाँ उत्पन्न हुने पिडालाई गीतमा समे...

एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमान्डौ, मंसिर २५ एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो । कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापा को समेत सहभागीता ...

अविनाश र मान्सी लामा फिचरिङ ‘लाइसेन्स ठेक्का’

अविनाश र मान्सी लामा फिचरिङ ‘लाइसेन्स ठेक्का’
नेपाली पप सांगीतिक छेत्रका सफल गायक अविनाश घिसिङको नयाँ गीत सार्बजनिक भएको छ । ‘कलकत्ते काइँयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार हाइलाइट्स नेपालको युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा अविनाशसँगै मुना पाख्रिन स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै छ ।भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश ...

विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)

विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)
विस्वभरी चर्चाको शिखरमा रहेकी श्रृंखलाको बिषयमा फेसबुकमा राखिएको यो सामग्री अत्यन्तै जानकारीमूलक भएको कारण धेरैले पढून भनी लेखको रुपमा राख्ने निर्णय गरेका हौं । यस्का लेखक रामकुमार श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक हुन । मिस वर्ल्डको शुरुवातीमा नै उन्का लागि तयार पारिएको ड्रेसको डिजाइनका कारण उन्को वाकमा देखिएको समस्या र टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा शृं...

लक्ष्मण सिंन्जाली मगरको आवाजमा “ कम्मर भाँचेर ” हेर्नुहोस भिडियो सहित

लक्ष्मण सिंन्जाली मगरको आवाजमा “ कम्मर भाँचेर  ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , मंसिर २५ लोक सस्कृतीलाई विकाश गर्नको लागी परेको म्युजिक बैंक प्रालीको प्रस्तुतीमा लक्ष्मण सिंन्जाली मगरको मौलिक कौरा गीत “ कम्मर भाँचेर” गीतको भिडियो बजारमा आएको छ । लक्ष्मण सिंन्जाली मगरको शब्द तथा मौलिक लय सिर्जनामा ग्रामिण जन जिवनका भोगाईहरुलाई गीतमा समेटिएको छ । गीतमा एरेन्ज कृष्ण पुन मगरले गरेका छन । विवि लिम्वु र प्रशु लिम्वुको छायाँकन , सन्जय लिम्वुको सम्पादन , छवि थापा मगरको...

हेर्नुहोस् अलिशा राई र पुष्पको रोमान्स अनि नोकझोक भिडियो छायाँकनमा । (सूटिङ रिपोर्ट)

हेर्नुहोस् अलिशा राई र पुष्पको रोमान्स अनि नोकझोक भिडियो छायाँकनमा । (सूटिङ रिपोर्ट)
काठमाडौँ । उक्त गीतमा शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।

गायिका पुर्णिमा लामाको आवाजमा सुपरहिट गीत “तिमीलाई जति माया ” भिडियो सहित

गायिका पुर्णिमा लामाको आवाजमा सुपरहिट गीत “तिमीलाई जति माया  ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , मंसिर २४ सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाको आवाजमा सजिएको “तिमीलाई जति माया ” गीतको भिडियो बजारमा आएको छ । आधुनिक सुगम संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका हुन पुर्णिमा । स्मृति पाख्रिनको शब्द , प्रकाश घिसिङको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन । आफनी मायालु प्रेमिकाको लागी निकै दुख गरेर परिश्रम गरेका प्रेमि प्रकाश आफनी स...