“दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा लोक गायन छनोट प्रतियोगीता सम्पन्न”
काठमाडौं जेष्ठ १८ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले यहि आउँदो असार १४,१५ र १६ गते राजधानीमा खुल्ला लोक गीत प्रतियोगिता सम्पन्न गर्ने भएको छ । उक्त प्रतियोगिताको लागि देश भर बाट कलाकारहरु छनोट गर्ने क्रममा आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिद्वारा आयोजित लोक गायन छनोट प्रतियोगीता केन्द्रीय महासचिब सुबास के.सी को प्रमुख आतिथ्यतामा सम्पन...