“धोका दिने निष्ठुरीको यादमा गायिका सबिना परियारको स्वरले यस्तो बोल्यो (भिडियो सहित)

“धोका दिने निष्ठुरीको यादमा गायिका सबिना परियारको स्वरले यस्तो बोल्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को निकै आशा लाग्दो प्रतिभाको आगमन भएको छ । स्थायी घर गोर्खा घ्याम्पेसाल चौतारा भन्ज्यांग भएकी उनि सबिना परियार हुन् । उनको के गरेर बिर्सौं म र बाटोको धुलो बोलको गीत बजारमा आइसकेको छ ।नेपाली सांगीतिक क्षेत्रलाई रहर होइन पेशाको रुपमा स्थापित गर्न कम्मर कसेकी सबिनाको पछिल्लो गीत भने "तिम्रो याद" हो । संगीत सरोबरको युट्युब च्यानल मार्फत...

मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने

मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने
काठमाडौं, मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको हो । अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिनस यही मंसिर १५ गते हुँदैछ भने फाइन माघ १२मा राजधानीमा एक विशेष कार्यक्रमबीच गरिने आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए । अडिसन एलिना बेकरिज ...

गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’ हेर्नुहोस भिडियो सहित

गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’  हेर्नुहोस भिडियो सहित
काठमाडौं , मंसिर १२ – पर्वत जिल्लामा जन्मेर विगत ४ वर्ष देखी काठमान्डाँैलाई कर्मथलो बनाएर नेपाली लोक गीत संगीतको क्षेत्रमा सम्पादन , निर्देशन र छायाँकन गदै आउनु भएका रमेश रसायली को शब्द सिर्जनामा गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’ सार्वजनिक भएको छ । प्रेम, प्रेम पिडालाई समेटेर गीत निमार्ण गरिएको छ । एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई गीतम...

“एकछत्र बन्ने प्रयासमा प्रतिभावान कलाकार रमेश परियार”

“एकछत्र बन्ने प्रयासमा प्रतिभावान कलाकार रमेश परियार”
राजु बोहरा–काठमाडौँ । स्थायी घर गोर्खा भएका र हाल रोजगारीको सिलसिलामा मलेसिया रहेका बहु प्रतिभाका धनि कलाकार रमेश परियार, फेरी पनि नेपाली गीत संगीतको क्षेत्रमा एक छत्र रुपमा आउने भएका छन् । उनले यस अगी छेउमै बस आउ, रोधी घरैमा, पाइला अन्तै मोड्यौ निष्ठुरी, नम्बरी सुन, रोएँ धर्की धर्की, आँखैको गाजल, लाहुरे दाइ, चंगासरि, गजल सितको थोपा लगाएतका दर्जनौं गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका छन् । बिशेष गरे...

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा ‘आशुँको पोखरी ’ सार्वजनिक

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा ‘आशुँको पोखरी ’ सार्वजनिक
काठमाडौं , मंसिर १२ – गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा रहेको बास्तविक जिवनको पिडादायी जिवन भोगाईमा आधारित गीत ‘आशुँको पोखरी ’ सार्वजनिक भएको छ । आकर्षक रुपमा तयार भिडियो पारिएको गीतमा निकै मेहनतका साथ निमार्ण गरिएको छ । सत्य घटनामा आधारित रहेको भिडियो धोका र छल कपटमा आधारित रहेको छ । गीतमा मान्छेले आफ्नो स्वाथ पूरा गर्न के सम्म गर्न सक्छ भन्ने कुराको बारेमा रहेको छ । प्रेम, प्र...

गायक राजु परियारले गायिका पुर्णकलालाई ”आउला छायाँ बनी ” भनेपछि भिडियो सहित

गायक राजु परियारले गायिका पुर्णकलालाई  ”आउला छायाँ बनी  ” भनेपछि भिडियो सहित
काठमान्डाँै , मंसिर १२ लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बिकाश तामाङर्को ”आउला छायाँ बनी ” बोलको गीतमा समावेश भएको गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको आवाजमा रहेको भिडियो बजारमा आएको छ । विश्वास घात गरेकी प्रेमीकाको यादमा रहेका गायकले पुर्णकला विना आफनो अधुरो रहेको कुरा गरेका...

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )
गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेका “ नरिसाइ दिनु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ । जनक राज अधिकारीको छायाँकन , गोविन्द ...

नेपालकी छोरी श्रृंखलालाई मिस वर्ल्ड २०१८ बनाउन सक्दो भोट गरौं, सबैले यसरी भोट गरौ

नेपालकी छोरी श्रृंखलालाई मिस वर्ल्ड २०१८ बनाउन सक्दो भोट गरौं, सबैले यसरी भोट गरौ
काठमाडौ । नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ । यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीप...

गायक सरगमको ”प्रेमको भिखारी” सार्वजनिक

गायक सरगमको ”प्रेमको भिखारी” सार्वजनिक
१ दशकअघि चर्चित गीति एल्बम 'तिम्रो मनमा ' ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम ''प्रेमको भिखारी'' मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियो सहित सार्वजनिक भएको ''प्रेमको भिखारी'' एल्बममा बिबिध प्रकारका ५ वटा आधुनिक गीतह...

गायिका शान्ति श्री परियारको अर्काे हृदयबिदारक गीत ‘ चिल गाडि’ (भिडियो सहित)

गायिका शान्ति श्री परियारको अर्काे हृदयबिदारक गीत ‘ चिल गाडि’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डौ , मंसिर १२ पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चा मा रहेकी चर्चित गायिका शान्ति श्री परियार र गायक पुर्ण संयोगको फेरी अर्काे मनै छुने गीत “चिल गाडि ” सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो । देशमा भर ब्यप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन क...