गायक पदम विसी र गायीका माया विसीको “नाच्दै गाँउदैे पिरती लाउला नी ” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, चैत ६
योगदान म्युजिक प्रालीको प्रस्तुतिमा हाम्रो खेलौ दोहोरी को लोकदोहोरी एल्बम “नाच्दै गाँउैे पिरती लाउला नी ” गीतमा गायक पदम विसी र गायीका माया विसीको आवाजमा रहेको गीत युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।
पुर्वखोला गाउपालिका ६ पाल्पा मा जन्मिएर विगत ६४ साल देखी प्रवेश गर्नुभएका पदम विसी को कर्णप्रिय आवाजमा गित बजारमा आएको हो । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश...