रणवीरको भन्दा दीपिकाको पारिश्रमिक बढी

रणवीरको भन्दा दीपिकाको पारिश्रमिक बढी
आगामी नोभेम्बर १४ र १५ गतेका लागि बिहेकों मिति घोषणा गरेका बलिउडका कलाकार रणवीर सिँह र दीपिका पादुकोणबारे अर्को एउटा खबर पनि सार्बजनिक भएको छ। अहिले बलिउडमा राज गरिरहेका प्रेमी जोडी रणवीरको भन्दा दीपिकाको पारिश्रमिक बढी रहेको भन्दै भारतीय मिडियाले समाचार बनाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार रणवीर सिँहले ७-८ करोड भारु लिँदै आएका छन्। भने उही फिल्ममा काम गर्दा दीपिकाले १२ करोड रुपैयाँ लिने...

सिन्धुपाल्चोक जिल्लाको रमणीय स्थान “जलबिरे ढाँडे” बयानमा एक गीत बजारमा (भिडियो सहित)

सिन्धुपाल्चोक जिल्लाको रमणीय स्थान “जलबिरे ढाँडे” बयानमा एक गीत बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । आफ्नी प्रेमिका संग निकै लामो समय सम्म पनि भेट नहुँदा, मन भित्र भएको उकुस मुकुस लाई पोख्न तिनै मायालुको गाउँ पुग्ने शब्द भावको साथमा भर्खरै एक गीत सार्बजनिक भएको छ । सिन्धुपाल्चोक जिल्लाको रमणीय स्थल "जलबिरे ढाँडे" नाममा सार्बजनिक भएकोको उक्त गीत सुफिक्स मदनको नाममा रहेको छ । अमृत आचार्य (माइला गुरु) को परिकल्पनामा तयार भएको यस गीतलाई लय शब्द सुफिक्स मदनले तयार पारेका हुन् भने...

दशैँको टिकाकै दिन दिइयो दिलिपलाई ‘फाँसी ’ हेर्नुहोस भिडियो सहित

दशैँको टिकाकै दिन दिइयो दिलिपलाई  ‘फाँसी  ’ हेर्नुहोस  भिडियो सहित
नेपाली लोकदोहोरी विकाशमा समर्पित झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा सत्य घटनामा आधारित गीत ‘फाँसीका ’ भिडियो बजारमा आएको हो । बाध्यतावस अरुको देशमा गएर पसिना बगाउने युवा र त्यहाँ भएको गल्तीको सामान्य अवस्थामा पनि फाँसी जस्तो निदयी अवस्थालाई गीतमा समेटिएको छ । चर्चित गायक विष्णु खत्रीको स्वरमा सजिएको गीतमा बास्तविक भोगाइलाई समेटिएको छ । दिलिप रेग्मीको शब्द तथा विष्णु खत्रीको मौलिक लय सिर्जना ...

जय किशनले घोषणा गरे हिरो नं. १, नयाँ वर्षमा प्रदर्शन हुने

जय किशनले घोषणा गरे हिरो नं. १, नयाँ वर्षमा प्रदर्शन हुने
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निरन्तर निर्माण र अभिनयमा सक्रिय रहेका नायक तथा निर्माता जय किशन बस्नेतले फूलपातीको अवसर पारेर नयाँ चलचित्रको नाम घोषणा गरेका छन् । दशैं सकिनासाथ छायाँकन सुरु गर्ने गरी उनले घोषणा गरेको चलचित्रको नाम हिरो नं. १ राखेका छन् । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन गई रहेको यस चलचित्रमा को को कलाकार हुने भन्ने विषयमा केही नबताईए पनि टंक बुढाथो...

“ एक जमानामा ” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

“ एक जमानामा ” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै , असोज २९ गायक देव कुमार मगरको को अवाजमा स्वरबद्ध गीतका “ एक जमानामा ” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक देवकुमार मगरको शब्द तथा चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । विगतलाई सम्झिएर गायक देव कुमारले आफनो विगतको प्रेमलाई समेटेर गीतमा ब्यक्त गरेको बताए । प्रेम र विछोडको त्रिवेणीको रुपमा गीतलाई लिन सकिन्छ । राहुल राईको छायाँकन , अनिल कुमार मर्हजनको ...

गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो भाका ‘ आइपुग्यो लाहुरे ’ भिडियो सहित

गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो भाका ‘ आइपुग्यो लाहुरे ’ भिडियो सहित
काठमाडौँ, असोज २७ पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका ज्ञानु राना मगरको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘ आइपुग्यो लाहुरे ’ को भिडियो बजारमा आएको छ । गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो बजारमा आएको हो । नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल कृष्ण थापा मगरको शब्द तथा लय सिर्जना...

राष्ट्रिय भावनाको म्युजिक भिडियोमा पुजाको अभिनय (भिडियो सहित)

राष्ट्रिय भावनाको म्युजिक भिडियोमा पुजाको अभिनय (भिडियो सहित)
काठमाडौँ । राष्ट्रिय भावनाको म्युजिक भिडियो व्हाईट पिगन मिडियाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘चाहे भन काली मलाई, चाहे भन गोरी... नेपालकी छोरी.....’ बोलको गीतमा मित्र के.सी.को शब्द, ओजस्वी झाको स्वर रहेको भिडियोका निर्देशक अनिष लामा हुन् । राजकुमार महर्जन निर्माता रहेको आकर्षक भिडियोमा ११ बर्षिय पुजा महर्जन, स्मृति योञ्जन लगायत प्याराडाईज स्कुल सानेपाका विध्यार्थीहरु देख्न स...

लोकेन्द्र र सारिकाको अभिनयमा ‘मनको रहर ’ सार्वजनिक (भिडियोसहित)

लोकेन्द्र र सारिकाको अभिनयमा  ‘मनको रहर ’  सार्वजनिक (भिडियोसहित)
रोशन पोखरेल ,काठमाडौँ, असोज २७ । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा प्रभा चौधरीको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ गीतको भिडियो बजारमा आएको छ । मन भित्रको पिडालाई गायिका प्रभाले शब्द तथा सर्वोकृष्ट शब्दमा समेटेकि छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भ...

दुर्गेश थापा र अञ्जली अधिकारीको ‘ फेसबुक ’ लभ हेर्नुहोस भिडियो सहित

दुर्गेश थापा र अञ्जली अधिकारीको ‘ फेसबुक  ’  लभ हेर्नुहोस भिडियो सहित
काठमाडौँ, असोज २६ पछिल्लो समयमा सांगितीक क्षेत्रमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका सुनिमा लो र गायक नरहरी प्रेमीको आवाजमा रहेको गीत ‘ फेसबुक ’ बजारमा आएको छ । सामाजिक सञ्जाल फेसबुक प्रतिको दृष्टिकोण र यसले पारेको प्रभावका बारेमा गीतमा ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा नरहरी प्रेमीको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमि...

दोश्रो महान चाड तिहारलाई लक्षित गर्दै “यो तिहारमा म घर आउँला” बजारमा (भिडियो सहित)

दोश्रो महान चाड तिहारलाई लक्षित गर्दै “यो तिहारमा म घर आउँला” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बिजय नसकिदै तिहार संग सम्बन्धित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् । बर्ष दिनको चाड तिहार निकै हर्ष उल्लासका साथ मनाउनु पर्छ भन्ने किसिमको भाव सहित एक चेलीले प्रबासमा रहेका आफ्नो भाईलाई जसरी भए पनि घर आउ है भन्ने संदेश समाबेश गरिएको यो गीत गायत्री थापाको प्रस्तुतिमा "यो तिहारमा म घर आउँला" बोलको रहेको छ । खुमन अधिकारी र देबी घर्ति द्वारा स्वर ब...