असार १५ मा दही चिउरा खाँदै “ए सोल्टिनी” आउँदै
असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको "ए सोल्टिनी"को बितरण आर आर फिल्मले गरेका छन ।
राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् । अरु कुनै फिल्मले मिति नतोकेकाले ए सोल्टिनी असार १५ मा एकल प्रर्दशनमा आउने देखिन्छ । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बि...













