चलचित्र विकास बोर्डद्वारा सार्वजनिक बक्सअफिस रिपोर्ट: ‘आ बाट आमा’ अगाडि, अन्य दुई चलचित्र कमजोर व्यापारमा

चलचित्र विकास बोर्डद्वारा सार्वजनिक बक्सअफिस रिपोर्ट: ‘आ बाट आमा’ अगाडि, अन्य दुई चलचित्र कमजोर व्यापारमा
नेपाली चलचित्रको व्यावसायिक अवस्था सार्वजनिक गर्दै चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले फागुन २ गते शनिबारसम्मको आम्दानी विवरण सार्वजनिक गरेको छ। पछिल्लो रिपोर्टअनुसार प्रदर्शनरत तीन नेपाली चलचित्रमध्ये ‘आ बाट आमा’ ले उल्लेख्य व्यापार गरेको देखिएको छ भने अन्य दुई चलचित्र अपेक्षाकृत कमजोर सावित भएका छन्। गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आ बाट आमा’ ले हालसम्म रु ४ करोड ८० लाख ९० हजा...

चुनावी माहोलमा ‘जिरो डिग्री’को व्यङ्ग्य प्रहार : सार्वजनिक भयो ‘अरे ओ नेता जी’

चुनावी माहोलमा ‘जिरो डिग्री’को व्यङ्ग्य प्रहार : सार्वजनिक भयो ‘अरे ओ नेता जी’
छायांकनको तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ ले आफ्नो व्यङ्ग्यात्मक गीत ‘अरे ओ नेता जी’ सार्वजनिक गर्दै समसामयिक राजनीतिमाथि तीखो कटाक्ष गरेको छ। प्रतिनिधि सभा निर्वाचनको संघारमा रिलिज गरिएको यस गीतलाई निर्माण पक्षले अर्थपूर्ण सन्देशका रूपमा प्रस्तुत गरेको छ। गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारी को स्वर सुन्न सकिन्छ। संगीत स्वयं अङ्कितकै रहेको छ भने शब्द युवराज काफ्ले ले लेखेका हुन...

८ वर्षपछि निर्देशनमा रेखा थापा, ‘माया भनेकै यस्तो होला’ तीजमा रिलिज हुने लक्ष्य

८ वर्षपछि निर्देशनमा रेखा थापा, ‘माया भनेकै यस्तो होला’ तीजमा रिलिज हुने लक्ष्य
नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापा करिब आठ वर्षको अन्तरालपछि पुनः निर्देशनमा सक्रिय हुने भएकी छन्। उनले निर्देशन गर्ने नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को निर्माण घोषणा आइतबार महाशिवरात्रिको अवसर पारेर काठमाडौंमा एक कार्यक्रमबीच गरिएको हो। यो फिल्म रेखाको तेस्रो निर्देशकीय प्रयास हो। यसअघि उनले ‘हिम्मतवाली’ र मालिका निर्देशन गरिसकेकी छन्। लामो समयपछि उनी पुनः मेगाफोन सम्हाल्न लागेकी भएका...

गायक रामकृष्ण ढकालको निर्माणमा बनेको ‘मालती मंगले’ बैशाख २५ देखि प्रदर्शनमा

गायक रामकृष्ण ढकालको निर्माणमा बनेको ‘मालती मंगले’ बैशाख २५ देखि प्रदर्शनमा
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गते (८ मे)देखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले प्रणय दिवसको अवसर पारेर फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै औपचारिक रिलिज मिति घोषणा गरेको हो। सो मितिमा हालसम्म अन्य कुनै नेपाली फिल्म नजुधेकाले ‘मालती मंगले’ एकल प्रदर्शनको फाइदा उठाउने अपेक्षा गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य जोडी विजय बराल ...

महाशिवरात्रिमा मेयर कोइरालाको शुभकामना सन्देश– सबैमा एकता र सहिष्णुताको आह्वान

महाशिवरात्रिमा मेयर कोइरालाको शुभकामना सन्देश– सबैमा एकता र सहिष्णुताको आह्वान
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महाशिवरात्रिको अवसरमा महानगरवासीमा शुभकामना व्यक्त गर्दै समृद्ध र एकतामूलक सहर निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । आइतबार जारी शुभकामना सन्देशमा उनले महाशिवरात्रि आत्मशुद्धि, धैर्य र सकारात्मक ऊर्जाको पर्व भएको उल्लेख गर्दै सत्य, तपस्या, संयम र समर्पणका प्रतीक भगवान् शिवको आराधनाले समाजमा सहिष्णुता र सद्भाव प्रवद्र...

बराहक्षेत्रमा सम्पन्न ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ फोटोसुट, ११ बालप्रतिभा सेमिफाइनलमा

बराहक्षेत्रमा सम्पन्न ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ फोटोसुट, ११ बालप्रतिभा सेमिफाइनलमा
कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य प्रतियोगिता ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ अन्तर्गत बराहक्षेत्र संस्करणको फोटो तथा भिडियो सुट सम्पन्न भएको छ । पछिल्लो समय सूर्यास्तको मनोरम दृश्यका लागि भाइरल बनिरहेको बराहक्षेत्रस्थित बोराबाँधमा सेमिफाइनल प्रवेश गरेका प्रतिस्पर्धीहरूको आकर्षक फ...

मोरङ–५ मा रास्वपाको जनलहर, आशा झाप्रति बढ्दो आकर्षण

मोरङ–५ मा रास्वपाको जनलहर, आशा झाप्रति बढ्दो आकर्षण
बिराटनगर । मोरङ क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति मतदाताको झुकाव बढ्दै गएको छ। जेन्जी युवा देखि सबै पुस्ताका मतदातामा परिवर्तनको चाहना देखिन थालेको र त्यसको केन्द्रमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ परेको स्थानीय बताउँछन्। चुनावी अभियानका क्रममा टोल–टोल र गाउँ–गाउँमा मतदाताले स्वतःस्फूर्त रूपमा रास्वपाका उम्मेदवार आशा झालाई खोज्दै भेटघाट गर्न थालेका छन्। विशेष गरी युवापुस्त...

एक दशकपछि निर्देशनमा नीर शाहको कमब्याक, ‘कमला मिस’को शुभमुहूर्तसँगै छायांकन सुरू

एक दशकपछि निर्देशनमा नीर शाहको कमब्याक, ‘कमला मिस’को शुभमुहूर्तसँगै छायांकन सुरू
नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह एक दशकपछि पुनः निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बन्न लागेको आठौं फिल्म ‘कमला मिस’को शुक्रबार बिहान ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकन सुरू गरिएको हो। यसअघि शाहले सन् २०१५ मा ऐतिहासिक पृष्ठभूमिमा आधारित फिल्म सेतो बाघ निर्देशन गरेका थिए। लामो अन्तरालपछि उनी संवेदनशील कथावस्तु बोकेको ...

२५ फेब्रुअरीको संयोग: दिव्या भारतीको झल्को दिँदै उदाउँदै नव्या श्री

२५ फेब्रुअरीको संयोग: दिव्या भारतीको झल्को दिँदै उदाउँदै नव्या श्री
१९ वर्षकै उमेरमा बलिउडमा सनसनी मच्चाएकी अभिनेत्री दिव्य भारती आज पनि दर्शकको मनबाट ओझेलिएकी छैनन्। छोटो समयमै १२ भन्दा बढी फिल्ममा अभिनय गरेर नाम कमाएकी दिव्याको रहस्यमय निधनले फिल्म उद्योगलाई स्तब्ध बनाएको थियो। उनको मुस्कान, चुलबुले स्वभाव र “ऐसी दिवानगी” तथा “सात समुन्दर पार” जस्ता गीत आज पनि उत्तिकै लोकप्रिय छन्। यहीबीच, भारतीय मिडियामा पछिल्ला दिनमा एउटा नयाँ अनुहारलाई लिएर चर्चा चुलिएको छ...

बिराटनगरमा ‘भाइरल हुड’ डान्स स्टुडियो पुनः सञ्चालनमा

बिराटनगरमा ‘भाइरल हुड’ डान्स स्टुडियो पुनः सञ्चालनमा
बिराटनगर । बिराटनगर स्थित जलजला चोक धाढेवाल गल्लीमा रहेको चर्चित ‘भाइरल हुड’ डान्स स्टुडियो शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। स्टुडियोको उद्घाटन रिबन तथा केक काटेर गरिएको थियो। सन् २०१९ देखि सञ्चालनमा आएको उक्त डान्स स्टुडियो केही समय बन्द भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। स्टुडियोका सञ्चालक साहिल खानका अनुसार २०२४ मा थप नृत्यसम्बन्धी ज्ञान तथा सीप हासिल गर्न उनी विदेश गएका थिए।...