सामाजिक सहकारीको तेह्रौं साधारणसभा सम्पन्न

सामाजिक सहकारीको तेह्रौं साधारणसभा सम्पन्न
विराटनगर ÷ विराटनगर—१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले असल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरेको छ । शनिबार १३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आयोजक संस्थाका अध...

साहित्यकार बुढाथोकीलाई खोटाङ सामाजिक सेवा मञ्चको सम्मान

साहित्यकार बुढाथोकीलाई खोटाङ सामाजिक सेवा मञ्चको सम्मान
विराटनगर ÷ खोटाङ सामाजिक सेवा मञ्चले विगत चार दशकभन्दा लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकीलाई सम्मान गरेको छ । मकालु साहित्य समाज र दक्षिण एसियाली साहित्यिक सांस्कृतिक संगठनका अध्यक्षसमेत रहेका बुढाथाकीलाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । मञ्चको साहित्यिक उन्नयन उपसमितिको संयोजनमा भएको कार्यक्रममा बुढाथोकी...

इन्द्र—मोहन स्मृति गुठीद्वारा चारजना स्रष्टा पुरस्कृत

इन्द्र—मोहन स्मृति गुठीद्वारा चारजना स्रष्टा पुरस्कृत
विराटनगर ÷ इन्द्र—मोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने चारजना स्रष्टालाई नगदसहित सम्मान गरेको छ । गुठीले शनिबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर पुरस्कार समर्पण गरेको हो । गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा लामो समय...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की द्धारा बिकास निर्माणको अनुगमन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की द्धारा  बिकास निर्माणको अनुगमन
बिराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रका जनतासग भेटघाट तथा बिकास निर्माणको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण हुनलागेको चिल्ड्रेन पार्क निर्माण स्थलको निरिक्षण गर्नु भयो । गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क निर्माण स्थाल १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लनगेको हो । पार्क नि...

जलवायु अभियन्ताहरूद्वारा काठमाडौंसहित १६ सहरमा प्रदर्शन

जलवायु अभियन्ताहरूद्वारा काठमाडौंसहित १६ सहरमा प्रदर्शन
काठमाडौं- नेपालमा सक्रिय जलवायु अभियन्ताहरू सडकमा उत्रिएका छन्। नागरिक समाज,पिछडिएको वर्ग,अपांगता भएका व्यक्ति, साना किसान, आदिवासी समूह र स्थानीय समुदायहरूको ठूलो संख्याले शनिबार सडकमा प्रदर्शन गरेको हो। नेपालका विभिन्न १६ स्थानहरूमा जलवायु वित्तको माग गर्दै सडकमा प्रदर्शन गरिएको थियो। यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को समर्थनमा गरिएको बताइएको छ। यो आन्दोलनले वैश्विक उत्तर (ग्लो...

पालिका उपचुनावका लागि मनोनयन दर्ताको तयारी पूरा

पालिका उपचुनावका लागि मनोनयन दर्ताको तयारी पूरा
काठमाण्डौ – आउँदो १६ गते हुने पालिका तह उपचुनावका लागि भोलि मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । भोलि बेलुका ६ बजेपछि उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले ...

आजको राशिफल ~वि.सं. २०८१ मङ्सिर ०१ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ मङ्सिर ०१ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । वृष–दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपला...

विराटनगर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

विराटनगर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न
विराटनगर÷ विराटनगर महानगरपालिकाले गत आथिक वर्षको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल तथा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा आर्थिक प्रशासन महाशाखा प्रमुख संजीवकुमार भट्टराई, राजस्व व्यवस्थापन महाशाखा प्र...

ज्येष्ठ नागरिक वडा कार्यसमितिको साधारणसभा सम्पन्न

ज्येष्ठ नागरिक वडा कार्यसमितिको साधारणसभा सम्पन्न
विराटनगर ÷विराटनगर ११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग तथा ध्यान केन्द्र)ले समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिको चौथो वार्षिक साधारणसभाको अवसर पारेर विराटनगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रममा समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । अमेरिकामा बसेर पनि संस्थालाई सहयोग गर्ने समाजसेवी हेमराज राई र ज्येष्ठ नागरिक वडा कार्यसमिति अर्थ...

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना, निर्वाचन भयरहित सम्पन्न गर्न सहयाेग गर्ने दलहरूकाे प्रतिवद्वता

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना, निर्वाचन भयरहित सम्पन्न गर्न सहयाेग गर्ने दलहरूकाे प्रतिवद्वता
विराटनगर ३० कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माेरङकाे ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत माेरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले गर्नुभयाे । ग्रामथान गाउँपालिकाकाे कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । कार्यालय स्थापना पछि मुख्य नि...