राष्ट्रिय सभा सदस्य सुरेश आले मगरको प्रमुख आतिथ्यतामा “नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न
काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार— मनास्लु पोष्टको नवौैं वार्षिकोत्सवको अवसरमा “नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न भएको छ। मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित “हरपल खबरको रफ्तार” मनास्लु पोष्टको आठौं बर्ष पुरा भएको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “९औं मनास्लु राष्ट्...














