अभिनेता प्रदीप खड्का लाई अमेरिकामा भब्य स्वागत।

अभिनेता प्रदीप खड्का  लाई अमेरिकामा भब्य स्वागत।
अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन। यता चलचित्र "पुजार सार्कीको " छायांकन सकेर प्रदिप अमेरिका पुगेका हुन्। प्रदिपसंग अहले चलचित्रको कमि भने छैन। उनको आगामी चलचित्र " ऐरी" र "पिताम्बर' हो र यी चलचित्र केहि महिना भित्र नै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छन । यति बेला प्रदिप आगामी चलचित्रको तयारी गर्नुपर्ने बेलामा आखिर उनि अमेरिका किन पुगे त ? यो सबैको चासोको बिषय पनि बनेको...

तुलसी सिवाकोटी र रोशनी कार्की अभिनित ‘काठमाडौंमा ‘ रिलिज (भिडियो )

तुलसी सिवाकोटी र रोशनी कार्की अभिनित  ‘काठमाडौंमा ‘ रिलिज  (भिडियो )
२० चैत, काठमाडौँ । गायक तुलसी सिवाकोटीको नयाँ गीत 'काठमाडौंमा 'को बिमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबू सुवेदी ,संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको बिमोचन गर्नु भएको हो । लामो समय देखि युरोपमा बस्दै आउनु भएका गायक सिवाकोटीको गीत 'काठमाडौंमा' शब्द ,संगीत लोकप्रिय संगीतकार दी...

बारामा हुण्डी कारोबारीको आशंका १३ लाख ५० हजार नगदसहित दुई जना पक्राउ

बारामा हुण्डी कारोबारीको आशंका १३ लाख ५० हजार नगदसहित दुई जना पक्राउ
वीरगन्ज : बारामा श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् । उनीहरुको साथबाट श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । न्...

भीपीएनबाट टिकटक चलाउँदा कस्तो जोखिम हुन्छ ?

भीपीएनबाट टिकटक चलाउँदा कस्तो जोखिम हुन्छ ?
विराटनगर । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)मार्फत धेरैले टिकटक चलाइरहेको सुनिन्छ । सरकारको निर्देशनपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाइसकेको अवस्थामा टिकटक चलाइरहेको कतिपय प्रयोगकर्ताले बताएका छन् । उनीहले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका हुन् । बुधबारसम्म नेपालमा करिब १ लाखको हाराहारीमा...

बाबा रामदेवले मागे माफी

बाबा रामदेवले मागे माफी
योग गुरुको रुपमा चर्चित बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले भ्रामक विज्ञापन गरेको विषयमा माफी मागेका छन् । आज नयाँ दिल्लीस्थित सर्वोच्च अदालतमा उभ्याइएका उनीहरुले इजलासमै माफी मागेका हुन् । रामदेव पतञ्जलीका संस्थापक हुन् भने आचार्य बालकृष्ण अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टर र सिइओ छन् । कोराना महामारीका बेला पतञ्जलीले आफ्नो आयुर्वेदिक औषधीको प्रयोगले मात्रै कोभिड संक्रमणबाट बच्न सकिने...

हाङ र गिताको ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक(भिडियो सहित)

हाङ र गिताको ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक(भिडियो सहित)
हाङ चेम्जोङ र गिता पालुङवाको आवाज तथा अभिनयमा लिम्बू संस्कृतिमा अधारित ख्याली ‘युप्पारे सेल्लेङ’ सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द संकलन तथा मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको ख्याली साम्लो ‘युप्पारे सेल्लेङ’ को भिडियो सार्वजनिक गरिएको हो । सञ्जु थलङको मेकअपमा इसाक जबेगुको छायांकन तथा सम्पादन रहेको भिडियोमा ग...

नेपाल टेलिकमको टेलिभिजन सेवामा नयाँ सुविधा थपियो

नेपाल टेलिकमको टेलिभिजन सेवामा नयाँ सुविधा थपियो
नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा (Ala Carte) शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा (NtTV) का ग्राहकहरुका लागि NtTV A’la Carte शुल्क प्रणाली लागु गरेको छ । सो अनुरुप ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार Bouquet Package थप गरी Package हरु खरिद गर्न सकिने व्यबस्था रहेको टे...

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २१ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २१  गते  बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला। वृष–एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छन...

शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पानी पिउने?

शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पानी पिउने?
तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन्। पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे। कसरी समय परिवर्तन भयो। यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन्। अमेरिकामा सोडाभन्दा पानीका बोतलहरू बढ...

ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?

ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?
आमाशय अन्ननली र पक्वाशयको बिचमा अवस्थित पाचन प्रणालीको एक महत्त्वपूर्ण अङ्ग हो । यसका तीन भागहरू- माथिल्लो, बिचको र तल्लो हुन्छन । आमाशयका चार परतहरू हुन्छन् । आमाशयको जुनसुकै भागमा भएको क्यान्सरलाई आमाशयको क्यान्सर अथवा ग्याष्ट्रिक क्यान्सर भनिन्छ। नेपाली पुरुषहरूमा दोस्रो सबैभन्दा बढी पाइने क्यान्सर आमाशयको क्यान्सर हो । विश्वकै तथ्याङ्कलाई हेर्ने हो भने अन्य महादेशको तुलनामा एशियामा बढी आमा...