द रेड सुटकेस’को फस्ट लुक्स सार्वजनिक

द रेड सुटकेस’को फस्ट लुक्स सार्वजनिक
काठमाडौं, २९ फागुन आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ । आगामी ३० चैतमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्स (पोष्टर) मँगलबार सार्वजनिक गरिएको छ । योे फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन क...

विराटनगर महानगरद्वारा पहिलोपटक रोजगार मेला आयोजना गर्दै

विराटनगर महानगरद्वारा पहिलोपटक रोजगार मेला आयोजना गर्दै
विराटनगर ÷ विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ । आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना गर्ने निश्चित भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा बिहान १० देखि ५ बजेसम्म मेला सञ्चालन हुनेछ । स्थानीय ...

द कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा घरेलु टोली कोशीलाई पराजित गर्दै आर्मी सेमिफाइनल, दोस्रो खेलमा वागमतीको पहिलो जित

द कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा घरेलु टोली कोशीलाई पराजित गर्दै आर्मी सेमिफाइनल, दोस्रो खेलमा वागमतीको पहिलो जित
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ४ खेल खेलेको कोशीले १ मा जित र ३ खेलम...

दोश्रो कर्णाली चलचित्र कार्यशाला सम्पन्न

दोश्रो कर्णाली चलचित्र कार्यशाला सम्पन्न
सुर्खेत, २९ फागुन २३ फागुनबाट जारी ‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा सोमबार बेलुका सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एबम् अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित उनले सहभागी विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै यो कार्यशाला सम्पन्न भएको हो । केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा भएको यो कार्यशाला २३ फागुनबाट २८ फागुन...

खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन

खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन
काठमाडौं, फागुन २९ खोटाङका विभिन्न स्थानमा सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ। ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खोटाङको खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा ‘खिल’ मञ्चन गरिएको हो। महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतनामूलक नाटक फागुन २५, २६ र २७ गते मञ्चन गरिएको हो। खोटोहाङ गाउँपालकै सहकार्यमा नाटक ‘खिल’ मञ्चन गरिएको हो। राज थापाले लेखेको नाटकलाई पूर्खाजित राईले दि...

बबिना किराँतीको स्वरमा ‘आकाशैमा चिल होकी बेसारा’ को फिमेल भर्सन

बबिना किराँतीको स्वरमा ‘आकाशैमा चिल होकी बेसारा’ को फिमेल भर्सन
गायिका बबिना किराँतीको स्वरमा लोकप्रिय गीत ‘आकाशैमा चिल हो की बेसारा’ को फिमेल भर्सन सार्वजनिक भएको छ । भुवन थुलुङको शब्द संगीत रहेको गीतलाई फिमेल भर्सनमा बबिनाले गाउँदा निकै मिठ्ठो सुनिएको छ । १ दशक भन्दा पहिले रिलिज गरिएको मेल भर्सनमा गायक महेश थुलुङको स्वर रहेको थियो । उक्त ‘आकाशैमा चिल हो की बेसारा’ गीतको भिडियो गायिका बबिना किराँतीको अफिसियल युटुब च्यानलमा रिलिज गरिएको छ । मेल भर्ससनलाई कुमार...

उपहार’ को ‘खाडीमा भेटौंला’ गीत सार्वजनिक (भिडिओ सहित)

उपहार’ को ‘खाडीमा भेटौंला’ गीत सार्वजनिक (भिडिओ सहित)
काठमाडौं । फागुन २५ गतेदेखि चलिरहेको रेखा थापा निर्मित फिल्म 'उपहार' को 'खाडीमा भेटौंला' बोलको गीत प्रिमिएर भएको छ। प्रदर्शनरत फिल्मको गीत मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्तलाई देख्न सकिन्छ। मोहन नेपालीको स्वर रहेको गीतमा शब्द प्रमोद ढुंगानाको छ भने संगीत अर्जुन पोखरेलको छ। ज्ञानेन्द्र देउजा निर्देशित...

फागुन ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल

फागुन ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको पनि योग छ । केहि खर्च भएपनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिन...

भीमसेन मोक्तान र रचना रिमालको स्वरमा आयो “हे कान्छी”

भीमसेन मोक्तान र रचना रिमालको स्वरमा आयो “हे कान्छी”
काठमाण्डौ । सुन्दै नाचौं नाचौं लाग्ने, यो गीत हो सुमन घलानको । उनले भर्खरै मात्र "हे कान्छी" बोलको गीत सार्वजनिक गरेका छन् । कुनै पनि गीत संगीत प्रस्तुत गर्दा श्रोता तथा दर्शकहरुको चाहनालाई मध्यनजर गर्न सकिएन भने यस क्षेत्रमा लागेको सार्थकता रहँदैन । यी सबैको संयोजन गर्न सिपालु घलानले आफुले बजारमा ल्याएको गीत कस्तो लाग्छ युट्युब कै कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन सबैलाई अनुरोध गरेका छन् । ...

लोमस शर्मा र निहारिका थापाको अभिनयमा नारायण गोपालीको “लाल हिरा” सार्वजनिक

लोमस शर्मा र निहारिका थापाको अभिनयमा नारायण गोपालीको “लाल हिरा” सार्वजनिक
काठमाण्डौ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा केहि गरौँ भन्ने जोश जाँगरका साथमा आएका प्रतिभावान कलाकार नारायण गोपालीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "लाल हिरा" बोलको गीत सार्वजनिक गरेका छन् । मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । करिव आधा दर्जन गीत सार्वजनिक गरिसकेका नारायणको पछिल्लो गीत "लाल हिरा" बोल...