अस्पतालको शौचालयमा नवजात शिशु

अस्पतालको शौचालयमा नवजात शिशु
विराटनगर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । अस्पतालको आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु ९छोरा० बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङका डिएसपी रञ्जन दाहालका अनुसार मृत शिशु भेटिएको हो । शिशु कसले र किन फाल्यो रु भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

ब्यारेकमै झुण्डिएका डिएसपीको ‘अन्तिम पत्र’ मा के छ ?

ब्यारेकमै झुण्डिएका डिएसपीको ‘अन्तिम पत्र’ मा के छ ?
झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बल,नेपालका नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्यालको साथबाट ‘सुसाइड नोट’ भेटिएको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको हो । नोटमा उनले आफूले राजीखुशी प्राण त्याग्ने निर्णय गरेको बताएका छन् । आफ्नो काम सही र दुरुस्तपूर्वक गर्न नसकेको उल्लेख गर्दै उनले अन्जानमा संगठनमाथि आँच आउ...

फागुन २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

फागुन २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आजको लाभांश सुरक्षित वा स...

नेपाली साहित्यकारको टोली बंगलादेशको राजधानी ढाकामा

नेपाली साहित्यकारको टोली बंगलादेशको राजधानी ढाकामा
विराटनगर/ बङ्गलादेशको प्रतिष्ठित शहर किशोरगन्जमा भोलि फागुन २४-२६ तदनुसार ७-९ मार्च २०२४ मा हुने अन्तर्राष्ट्रिय लय महोत्सवमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल ढाका पुगेको छ । नेपाली प्रतिनिधि मण्डलमा नेपाली साहित्यकार तथा साँस्कृतिककर्मीको उपस्थिति रहेको छ। ७ सदस्यीय प्रतिनिधि मण्डलमा युवराज नयाँघरे, ऋषभदेव घिमिरे, राजेन्द्र गुरागाईं, मीनकुमार श्रेष्ठ "नवोदित" , राजेन्द्र के.सी. , हरिबोल ढकाल र ...

सुर्खेतमा दोश्रो चलचित्र कार्यशाला सुरु

सुर्खेतमा दोश्रो चलचित्र कार्यशाला सुरु
२३ फागुन, सुर्खेत । कर्णाली चलचित्र कार्यशाला २०८० को दोश्रो सिजन आजबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुभारम्भ भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला आजबाट शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा अध्यक्ष ध्रुव चपाईले समाजमा रहेका विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्ने बताउनुभयो । उहाँ...

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता विजयी हुँदै इलाम र मोरङ फाइनलमा प्रवेश

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता विजयी हुँदै इलाम र मोरङ फाइनलमा प्रवेश
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको बुधबारको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इलामले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खे...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली विजयी

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली विजयी
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनको योग...

पशुपति परिसरमा आजदेखि पाँच दिनसम्म मासु तथा जाँडरक्सी खान/बेच्न रोक

पशुपति परिसरमा आजदेखि पाँच दिनसम्म मासु तथा जाँडरक्सी खान/बेच्न रोक
काठमाण्डौ – पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा आजदेखि पाँच दिन सम्म मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेच्न र खान निषेध गरिएको छ । आउँदो फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपासमा कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन गर्न नपाउने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी बताउनुभयो । आजदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत...

त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो, ३८ जनाको उद्धार

त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो, ३८ जनाको उद्धार
धादिङ – धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन् । ३८ जना यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारकाे लागि काठमाण्डाै लगिएकाे तथा अरुहरुकाे भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जानकारी दिएकाे छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ ...

ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक

ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले ‘रित’ नामक नाटक मञ्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा आज ‘रित’ नामक नाटक मञ्चन गरेका हुन् । लोकेस दङगालले निर्देशन गरेको उक्त नाटकमा ग्रेडेड स्कुलका ५ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका थिए । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानुपरेको विषय बस्तुलाई समेटर नाटक मन्चन गरिएको थियो । दुई हप्ता भन्दा लगाएर...