दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण
खोटाङ, ३ फागुन आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मंगलबार फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको छ । दिक्तेलबजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी फायर ह...

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को उत्कृष्ट  मनोनयन सार्वजनिक भएको छ । क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा शु्भकामना मिडियाको व्यवस्थापनमा गत वर्षबाट सुरु भएको यो अवार्डमा विभिन्न ५१ विधाका स्रष्टा र सिर्जनाको सहभागीबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल...

कृष्ण सेन्चुरीको निर्देशन/ सागर सुनार र स्मृति थापाको अभिनयमा चिन्ता नलिनु,गित को म्युजिक भिडियो हेर्नुहोस् भिडीयो सहित ,,,

कृष्ण सेन्चुरीको निर्देशन/ सागर सुनार र स्मृति थापाको अभिनयमा चिन्ता नलिनु,गित को म्युजिक भिडियो  हेर्नुहोस् भिडीयो सहित ,,,
फाल्गुण ३ गते मगलबार मोहन बिरही सिपाली दोहा कतार वैदेशिक रोजगारी सङसङ्गै "प्रवास कतार लाई मिनि नेपाल भनेर चिन्न सकिन्छ । रोजगारी सिससिलामा कतार मा कार्यरत कृष्ण सेन्चुरी एक पछी अर्को गर्दै धेरै म्युजिक भिडियो हरु निर्देशन गरिसकेका छन् । बहुचर्चित लोक गायिका देवि घर्ती र अनिल विश्वकर्माको सुमुधुर स्वर सङ्कलप सुवेदीको लय सिर्जना कृष्ण सुनार को उत्कृष्ट सब्द मा रहेको लोक गित चिन्ता न...

टिकटक भाइरल “उलुलु” ले थप उचाई प्राप्त गर्दै (भिडियो सहित)

टिकटक भाइरल “उलुलु” ले थप उचाई प्राप्त गर्दै (भिडियो सहित)
काठमाण्डौ माघ २४ - स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ द्वारा सृजित गीत "उलुलु" अहिले चर्चाको शिखरमा रहेको छ । त्यसो त दिनेशको संलग्नतामा रहेको यस अगाडिका प्रस्तुति सुनन  मया, गैरी पिपल लर्के बर, रानी हजुर, सुन सरकार, रुपै रैछ मोहनी लाउने, मुखमा हान्दिने, डोरी गाँसेको, लगाएतका थुप्रै गीतहरु अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल भएको छ । उनि काँठ क्षेत्रका कलाकार हुन् ...

पूर्णको ‘माया लाईदेउन’मा वर्षा र पलको रोमान्स ( भिडियो )

पूर्णको  ‘माया लाईदेउन’मा वर्षा र पलको रोमान्स   ( भिडियो )
काठमाडौँ । 'भ्यालेन्टाइन डे' को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल ) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात 'माया लाईदेउन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने ( अविरल ) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द र...

प्रणय दिवसको शुभकामना

प्रणय दिवसको शुभकामना
बिनय बिष्णु के. सी. बिराटनगर । प्रणय दिवसको शुभकामना सबै प्रेमिल मनहरुलाई बडो अचम्म छ यो प्रेम ! नजिक हुदॉंको आभाष, टाढॉं हुदाको तृष्णा, मनको आवेग, एकान्तको पिडा, पाउने आशा, गुमाउने डर, ओहो बडो अजिब छ यो प्रेम ॥  

उपप्रमुख कार्की पहिलो मेयरको उमेदवारकको हकदार

उपप्रमुख कार्की पहिलो मेयरको उमेदवारकको हकदार
विराटनगर ,२ फागुन : विराटनगर महानगरपालिकाको मेयरको उमेदवारको पहिलो हकदार हालकी उपप्रमुख (ईन्दु)ईन्दीरा कार्की हुन । उप प्रमुख भईसकेपछी प्रमुखमा दावि रहनुस्वभाविक हो । उनि स्पस्ट र सफा मनकी छिन । जनताको काम गर्ने हिसावमा एक्सन ओरेन्टेड छिन । उनि झुटो बोल्दीनन । नहुने कामलाई पनि हुन्छ भनेर अल्झाउदिनन । जनतालाई झुटा आश्वासन बाँढदिनन । हुन्छ भने हुन्छ हुदैन भने हुदैन भन्छीन । हाल उनको उपचार सकिएको ...

‘माया गर्न मन छ’ मा रोमान्टिक अन्दाजमा पुष्प र शिल्पा

‘माया गर्न मन छ’ मा रोमान्टिक अन्दाजमा पुष्प र शिल्पा
काठमाडौँ । ‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा माया प्रेमका गीतहरु बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइमको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ । प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ । गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आ...

दिपा घिमिरेको स्वरमा ‘दुई दिने चोला’ सार्वजनिक

दिपा घिमिरेको स्वरमा ‘दुई दिने चोला’ सार्वजनिक
गीतकार/गायक प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा 'दुई दिने चोला' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदिप चापागाईकै शब्द तथा सन्जिब सिंहको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदिप सिंहको छ। प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापा देखिएका छन् । गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो । नमित चन्द ठकुरीले निर्दशन...

भोली देखी सिनेमा हल खुल्ने

भोली देखी सिनेमा हल खुल्ने
काठमाडौं, २९ माघ कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।