मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी
उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो । दोस्रो चरणको अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसनमा ...

चलचित्र चिसो एस्ट्रे युनिट प्रचारप्रसारको लागि प्रदेश १ मा

चलचित्र चिसो एस्ट्रे युनिट प्रचारप्रसारको लागि प्रदेश १ मा
---------------------------------------------- इटहरी/ कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलिलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र 'चिसो एस्ट्रे' यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । च...

१७ बर्षे जोवानमा आफुलाई मन परेकि युवती पाउन यतिसम्म गर्न सक्छ मानिसले… (भिडियो सहित)

१७ बर्षे जोवानमा आफुलाई मन परेकि युवती पाउन यतिसम्म गर्न सक्छ मानिसले… (भिडियो सहित)
मोहन गमालको प्रस्तुतिमा यज्ञराज सेढाईको म्युजिकल मुवि १७ बर्षे जोबन बुढासुब्बा डिजिटल बाट रिलिज भएको छ । आफुलाइ मन परेकि युवती पाउन के सम्म गर्न सक्छ मानिसले? यहि सेरोफेरोमा कथा घुमेकोछ । शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुवि मा नित्याशिवाको आवाज केदार मल्लको संगीत रहेको छ । त्यस्तै राजु किराँतको द्वन्द्व, डिके हमालको श्रिङ्गार, राहुल कोइरालाको छायांकन राजु पौड्याल, श्रेया दुलाल, राज...

आयो ‘बुलाकी’ को फस्र्टलुक

आयो ‘बुलाकी’ को फस्र्टलुक
काठमाडौं,२५फागुन अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार ‘बुलाकी’ फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । दर्शकमाझ कौतुहलता पैदा गर्न सफल पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन,रितिथिति तथा संस्कृति समेटिएको बताइने गरिएको फिल्म लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्व. मोति बिष्टको प्रस्तुति रहेको फिल्म डोल्पा, ...

विरेन्द्र नौभाग्य र शिल्पा पोखरेलको फिचरिङमा ‘अर्कै साथी’ भिडियो सहित

विरेन्द्र नौभाग्य र शिल्पा पोखरेलको फिचरिङमा ‘अर्कै साथी’ भिडियो सहित
काठमाण्डौं विरेन्द्र नौभाग्य र नायिका शिल्पा पोखरेलको फिचरिङमा रहेको ‘अर्कै साथी’गीतको भिडियो एभरेष्ट ग्यालेरी को आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रंञ्जन राईको स्वर रहेको छ । प्रेम प्राप्ती र त्यागलाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकालाई अर्कैको साथमा पाउदाको अनुभुतिलाई गीतमा देखाइएको छ । गौत्तम ढंगोल सन्देशको शब्द तथा रोशन सिंहको संगीतमा गीत रहेको छ । उत्सव दाह...

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर
काठमाडौँ– एनसेलले अल नेपाल भ्वाइस प्याक अफर ल्याएको छ । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेक...

खेलकुद सगैं अभिनय सक्रिय बन्दै खेलाडी तथा कलाकार : बसन्त घिमिरे

खेलकुद सगैं अभिनय सक्रिय बन्दै खेलाडी तथा कलाकार : बसन्त घिमिरे
तनहुँको खैरेनीटार जम्दीमा जन्मिएर फिल्याण्डलाई कर्मभुमी बनाउदैं एथलेटिक्स तथा नेपाली म्युजिक भिडियोहरुमा अभिनय तथा गीत संगीतको सिर्जनामा सक्रिय भुमीकामा निवाह गर्ने बहुमुखी प्रतिभाका धनी खेलाडी तथा कलाकार हुन बसन्त घिमिरे । सानै उमेर देखी खेलकुद र कलाकारिता प्रतिको मोहका कारण आफु प्रवासमा भएपनी फुसर्दको समयमा आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन । आफनो मेहनत गरे अनुसार कलाकारि...

‘मन्त्र’ टिमले सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीयालाई गर्यो सम्मान

‘मन्त्र’ टिमले सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीयालाई गर्यो सम्मान
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । पत्रकार सम्मेलनमा चलचित्रकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र अन्य कलाकारले बिदाइ गरे । उनी बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन् । अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको चलचित्र युनिटले दीयाल...

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु नेपालीहरु सुरक्षित स्थानमा

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु  नेपालीहरु सुरक्षित स्थानमा
लन्डन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् । शर्माका अनुसार हालसम्म पोल...

पुरुषहरुले महिला बनेर सिके सिँगारु नाच

पुरुषहरुले महिला बनेर सिके सिँगारु नाच
सुर्खेत, २३ फागुन सुर्खेतको सिम्टा क्षेत्र उद्गम स्थल मानिएको ‘सिँगारु नाच’ त्यहाँको त्यहाँका नयाँ पुस्ताले अग्रजबाट सिकेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नृत्य विभागको आयोजनामा बिहिबारबाट कर्णाली प्रदेश स्थित सुर्खेतको जामुने बजारमा सम्पन्न भएको छ । चार दिनको यो नृत्य प्रशिक्षण सोमबारबाट सकिएको हो । प्रशिक्षणमा पुरुषहरुले महिलाको पहिरन लगाएर महिला भेषमा महिलासँगै यो नाच सिकेका ...