युवा मैत्री स्थानीय शासन अभियानको प्रवर्द्धनका लागि सरोकारवालाहरूको एक्यबद्धता

युवा मैत्री स्थानीय शासन अभियानको प्रवर्द्धनका लागि सरोकारवालाहरूको एक्यबद्धता
काठमाडौं । आज काठमाडौंमा आयोजित युवामैत्री स्थानीय शासन अभियानको छलफलमा युवा अधिकार सुनिश्चित गर्ने मुल आधारका रूपमा यस अभियानलाई तीव्रता दिन सरोकारवालाहरूले प्रतिबद्धता, ऐक्यबद्धता र चासो व्यक्त गरेका छन् । युवामैत्री कार्यक्रमको दोस्रो चरणको समीक्षा, र समापन आज युवा क्लब, किशोरी सञ्जालहरु , यौनीक तथा लैङ्गिक अल्पसङख्यक अधिवक्ताहरू, नागरिक समाज संगठनह विकासका साझेदार संघसस्थाहरु , सञ्चारकर्मीह...

क्या. नारायणप्रसाद राईको कृति “लाहुरे” लोकार्पित

क्या. नारायणप्रसाद राईको कृति “लाहुरे” लोकार्पित
२०८० पुस १५, काठमाडौं । साहित्यिक पत्रकार संघले क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति "लाहुरे"को हिजो प्रज्ञा भवनमा लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गर्नु भएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा अधिववक्ता जीवनकुमा...

आजको राशिफल : वि.सं. २०८० पौष १६गते सोमबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष १६गते सोमबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष – सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । मिथुन – बौद्धिक क्षमतामा प्रस्फुटन हुना...

साम्प्रदायिक हिंसा फैलाउन ‘षड्यन्त्र’ गरेको आरोपमा खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ

साम्प्रदायिक हिंसा फैलाउन ‘षड्यन्त्र’ गरेको आरोपमा खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ
काठमाण्डाै – साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ । सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राई...

गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’मा गुञ्जिए

गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’मा गुञ्जिए
ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै द भ्वाईस अफ नेपाल सिज...

पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण

पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण
पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्मित पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण गरेका छन्। पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका उनले शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर अनावरण गरेका हुन् । सो क्रममा शाहले झन्डोत्तोलन समेत गरेका थिए । भैरहवामा रहेका शाहले नाति ह्रदयेन्द्रलाई समेत ल्याएका थिए । भैरह...

आजको राशिफल : वि.सं. २०८० पौष १५ गते आइतबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष १५ गते आइतबार  || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ । वृष – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको सा...

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त ग...

सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड

सैनिकलाई राष्ट्रपति रनिङ सिल्ड
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सैनिक मावि भक्तपुरले जितेको छ। सैनिक मावि २३ स्वर्ण जित्दै प्रथम भएको हो। तीनदिने प्रतियोगिताको शुक्रबारसम्म भएको अन्तिम खेलमा जेसिस स्कुल इन्द्रायणीपीठ ९ स्वर्णका साथ द्वितीय, मेधा मावि तेखापुखू ८ स्वर्णका साथ तृतीय र बागीश्वरी मावि च्याम्हासिंह ६ स्वर्णसहित सान्त्वना स्थान हासिल गर्न सफल भए। प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक म...

आजको राशिफल : वि.सं. २०८० पौष १४ गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष १४ गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष –साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भन...