प्रेस चौतारीको लेखनवृत्ति, उत्कृष्टलाई तीस हजार ट्रफी

प्रेस चौतारीको लेखनवृत्ति, उत्कृष्टलाई तीस हजार ट्रफी
काठमाडौं । प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग “झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य सम...

४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छ, ः अध्यक्ष तिमिल्सिना

४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छ, ः अध्यक्ष तिमिल्सिना
१९ मंसीर, २०८० काठमाडौं बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताउनुभयो । बालक्लवमा आवद्द भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसकालागी ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी छ । सो कुरा उहाँले आजबाट काठमाडौमा सुरु भएको बालक्लवका पुर्व सदस्यहरुको दोस्रो...

वि.सं.२०८० मंसिर २० गते बुधबारकाे राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर २० गते बुधबारकाे राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष –आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर...

दर्शकको मन जित्दै आयुष्मानको ‘के यो माया हो’ ( भिडियो )

दर्शकको मन जित्दै आयुष्मानको  ‘के यो माया हो’   ( भिडियो )
काठमाडौं – वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति १९ वर्षीय युवा गायक आयुष्मान बिष्टले 'के यो माया हो' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ। म्युजिक भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालको भिडियोमा सम्प...

‘सुनिदेउ न’मा अविराज र सुम्निमाको रोमान्स ( भिडियो )

‘सुनिदेउ न’मा अविराज र सुम्निमाको रोमान्स  ( भिडियो )
काठमाडौं – नेपाली म्युजिक भिडियोहरुमा हाउस पार्टीको कन्सेप्ट समेटेर कमै भिडियो बनेका छन् होला। आफ्नो पहिलो म्युजिक भिडियोमा केहि नयाँ गरौ, नयाँ ट्रेन्ड सुरु गरौ भन्ने गायक अबिराज लकान्द्रीलाई लागेको थियो। गायक लकान्द्री र उनको टिमको प्रयासले केहि दिन अघि गायक लकान्द्रीको च्यानल 'अबिराज' मार्फत हाउस पार्टीको कन्सेप्ट समेटिएको 'सुनिदेउ न' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा ...

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत
काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्य...

वि.सं.२०८० मंसिर १९ गते मंगलबारकाे राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर १९ गते मंगलबारकाे राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग ...

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान
धरान। लामो समय सुस्ताएको धरानको सांगीतिक चहलपहल मंसीर १५ र १६ गते गरी दुईदिन धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको ूगीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ू ले बढाएको थियो। सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको ूधरान म्युजिक फेस्ट २०८० ू को पहिलेओ दिन मंसिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। धोकेबाज ह...

जानुका थापा पुन र सागर आलेको ‘लाहुरै जाने बेलैमा’ सार्वजनिक (भिडियो )

जानुका थापा पुन र सागर आलेको ‘लाहुरै जाने बेलैमा’ सार्वजनिक (भिडियो )
गायिका जानुका थापा पुनले नयाँ गीती एल्बम 'निरन्तरता' सार्वजनिक गरेकी छन । उक्त गीती संग्रहमा हरि लम्सालको एकल संगीत रहेको छ भने हरि लम्साल र अनमोलमणिको शब्द रचना रहेको छ । अहिलेका चर्चित गायकहरु प्रमोद खरेल, सागर आले, राम भक्त जोजिजु, स्वरुप आचार्यको स्वर दिएका गीती एल्बम 'निरन्तरता' मा ५ वटा गीत समाबेश गरिएको छ। एल्बममा रहेका पाँचवटै गीतहरु फरक फरक शैलीमा रहेको गायिका जानुका थापा प...

Nepal’s Social Security Milestone: Uniting Stakeholders for Inclusive Change

Nepal’s Social Security Milestone: Uniting Stakeholders for Inclusive Change
      Kathmandu, Mangsir 18, 2080: In a groundbreaking initiative to strengthen social security rights in Nepal, the International Network for Social Protection Rights (INSP!R) Nepal, with financial support from We Social Movement (WSM), organized a pivotal dialogue session on 15 Mangsir, 2080 at Kathmanduto mark a social protection week/day2080. Aimed of this program was t...