इजरायल-हमास युद्धविराम कहिलेदेखि लागु ?

इजरायल-हमास युद्धविराम कहिलेदेखि लागु ?
काठमाडौं । डेढ महिना लामो युद्ध अस्थायी रुपमा रोक्दै एकअर्काले बन्धक बनाएकाहरुलाई रिहा गर्न इजरायल र हमासबीच सहमति भएको छ । इजरायल र हमासबीच वार्ताका लागि मध्यस्थता गरिरहेको कतारले आगामी २४ घण्टाभित्र युद्ध विरामको घोषणा हुने जानकारी दिएको छ । साथै यो युद्ध विराम थप लम्बिन सक्ने पनि कतारले जनाएको छ । इजरायल र कतारबीचको सहमतिअनुसार हमासले बन्दी बनाएकामध्ये पहिलो चरणमा ५० इजरायली बन्धक रिहा हु...

देशको विद्यमान अवस्था चित्रण गरिएको भिडियो ‘फूल्यो चमेली’ सार्वजनिक (भिडियो )

देशको विद्यमान अवस्था चित्रण गरिएको भिडियो ‘फूल्यो चमेली’ सार्वजनिक  (भिडियो )
काठमाडौं । चर्चित गायक स्वरुपराज आचार्य र गायिका रचना रिमालको सुमधुर स्वरमा रहेको गीत 'फूल्यो चमेली'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मनमैजु साँस्कृतिक समाजको प्रस्तुतिमा गीतकार डा. कमलराज शर्माको शब्द र हरि लम्सालको कर्णप्रिय संगीत रहेको गीतको भिडियोमा लोकप्रिय कलाकार गौरव पहारी र उषा रजकको अभिनय रहेको छ । भिडियोमा देशको विद्यमान अवस्था र जीवन निर्वाहका लागि विदेशिएका नेपालीहरुको कारुणिक...

गीतकार सरला श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण, ‘ए मेरो मनको राजा’ को प्रीमियर

गीतकार सरला श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण, ‘ए मेरो मनको राजा’ को प्रीमियर
काठमाडौं– करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ । यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद...

वि.सं.२०८० मंसिर ०६ गते बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०६ गते  बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृष–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा सम...

अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री थापा

अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री थापा
काठमाडौँ– केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय रहेकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन्। ‘म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ रु भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भ...

‘दिमाग खराब’ बारे छलफल गर्न वार्ता टोली गठन

‘दिमाग खराब’ बारे छलफल गर्न वार्ता टोली गठन
हलमा प्रदर्शनरत फिल्म ‘दिमाग खराब’ को विषयमा छलफल गर्न नेपाल निर्माता संघ र नेपाल चलचित्र संघले वार्ता टोली गठन गरेका छन्। आज चलचित्र संघले फिल्म ‘दिमाग खराब’ टिम र निर्माता संघसँगको छुट्टाछुट्टै वार्तापछि छलफलका लागि टोली गठन गरेको हो। चलचित्र संघले नयाँ वार्ता टोली गठन गरेसँगै आफूले पनि वार्ता टोली गठन गरेको निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन्। ‘चलचित्र संघले वार्ता टोली गठन...

अस्ट्रेलियासँगको टी–२० शृङ्खलाका लागि सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोली घोषणा

अस्ट्रेलियासँगको टी–२० शृङ्खलाका लागि सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोली घोषणा
काठमाण्डाै – अस्ट्रेलियासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको छ । पाँच खेलको शृङ्खलाका लागि अनुभवी खेलाडीलाई आराम दिइएको छ । भारतको विश्वकप टिममा रहेका सूर्यकुमार यादव र इशान किशनले मात्र टी–२० खेल्नेछन् । भारतीय टिममा सूर्यकुमार यादव, ऋतुराज गायकवाड, इशान किशान, यशस्वी जैसवाल, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, वाशिङ्टन सुन्दर, अक्षर...

कैयौँ सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र अझै दबाबमा छ : प्रधानमन्त्री प्रचण्ड

कैयौँ सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र अझै दबाबमा छ : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमा रहेकाे बताउनुभएकाे छ । आज मंङ्गलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका कैयाैँ सूचकहरू सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताउनुभयो । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उहाँकाे...

१० दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

१० दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए
१० दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ जना भारतीय कामदारलाई मङ्गलवार पहिलो पटक क्यामेरामा देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा झन्डै आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्या...

शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे

शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे
काठमाण्डाै – शेयर बजार आज मङ्गलवार झन्डै २४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै...