देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री

देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री
काठमाडौं, वैशाख १२ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका पर...

शिक्षकहरुको आन्दोलन आज २४ औं दिन पनि जारी

शिक्षकहरुको आन्दोलन आज २४ औं दिन पनि जारी
महेश भट्टराई /काठमाण्डू, २०८२ वैशाख १२ गते शुक्रबार । काठमाण्डूको सडककेन्द्रित शिक्षकहरुको आन्दोलन आज पनि जारी रहेको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिक...

संसदमा पहिलाे सम्बाेधन प्रधानमन्त्रीले गर्ने

संसदमा पहिलाे सम्बाेधन प्रधानमन्त्रीले गर्ने
काठमाडौं, १२ बैशाख । संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । सभामुख देवराज घिमिरेले हिजो बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ आज प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भनेका हुन् । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्री...

२०८२ साल वैशाख १२ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल वैशाख १२ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष– व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई...

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण
काठमाण्डाै – नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले पन्तलाई मन्त्री नियुक्त गर्नुभएको थियो । गएको सोमवार विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सामुदायिक विद्यालय...

माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
काठमाण्डाै – सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको उनीहरूको आरोप छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकोको छ । त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गर्नुभएको छ । यसैबीच मन्...

के जनावरले पनि मान्छे झै सपना देख्छन्, अनुसन्धानमा देखियो नयाँ तथ्य

के जनावरले पनि मान्छे झै सपना देख्छन्, अनुसन्धानमा देखियो नयाँ तथ्य
काठमाडौं, ११ बैशाख । यदि तपाईसँग कुकुर वा बिरालो छ भने तपाईंले तिनीहरूलाई अचानक चकित भएको, भुक्ने वा निद्राको बेला आफ्ना पञ्जाहरू हल्लाउँदै गरेको देख्नुभएको होला। कहिलेकाहीँ कुकुरहरू सुतेको बेला दौडिए जस्तो व्यवहार पनि गर्छन्। यस्तो लाग्न सक्छ कि तिनीहरू कसैलाई पछ्याइरहेका छन् वा कुनै खतराबाट भएकाले डराइरहेका छन्।   धेरैलाई यो सामान्य लाग्छ, तर वैज्ञानिकहरूले यो रहस्यको खोजी गरेर प्रमाणित गर...

प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा

प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा
भैरहवा, ११ बैशाख । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।   क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले बैशाख ८ गते स...

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन
काठमाडौं – विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्। उनलाई बुधबार महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्। एक विज्ञप्ति जारी गरी अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन्। बास्तो विश्व हिन्दु महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरि...

खुइली र आशिकसँगै ‘किङ कोब्रा नागिन डान्स’ लिएर आए कृष्ण श्रेष्ठ

खुइली र आशिकसँगै ‘किङ कोब्रा नागिन डान्स’ लिएर आए कृष्ण श्रेष्ठ
काठमाडौं । कृष्ण श्रेष्ठ गीतकारका साथै अभिनयमा पनि आफ्नो पहिचान स्थापित गर्न अघि सरेका छन् । उनले आफ्नै शब्द रहेको ‘किङ कोब्रा नागिन डान्स’ बोलको गीतमार्फत पाइला अगाडि बढाएका हुन् । उक्त गीतमा चर्चित कोरियोग्राफर तथा निर्देशक आशिक राईले संगीत गरेका छन् । गीतकोे शब्दमा श्रेष्ठलाई माया मोक्तानले साथ दिएकी छन् भने गीतमा खुइलीका उपनामले परिचित नविना सिलवाल र आशिक राईको स्वर रहेको छ । कृष्ण श्रेष्...