विराटनगर वडा नम्बर १ द्वारा ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण

विराटनगर वडा नम्बर १ द्वारा ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण
विराटनगर ÷ विराटनगर वडा नम्बर १ ले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई टेबल पंखा वितरण गरेको छ । वडाध्यक्ष काजीबहादुर बस्नेत नेतृत्वको वडाको टोलीले ज्येष्ठ नागरिकको घर–घरमै पुगेर पंखा वितरण गरेको हो । ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई वडाले गत वर्षदेखि पंखा वितरण गर्न सुरु गरेको थियो । वडाले विगतको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै घरमै पुगेर पंखा वितरण गरेको वडाध्यक्ष बस्नेतले जानक...

२०८२ साल असार ०३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार ०३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ । वृष स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ । धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ...

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत
काठमाण्डाै – भुटानमा भएको १५औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज स्वागत गरेको छ । राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरमा रहेको राखेपमा स्वागत गर्दै पदक दिलाउन सफल भएकामा बधाई दिनुभयो । त्यसअघि आजै नेपाली टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, ने...

सम्झना राईले गरिन करिब ३ सय सर्पकाे उद्दार, बनाइन फरक पहिचान

सम्झना राईले गरिन करिब ३ सय सर्पकाे उद्दार, बनाइन फरक पहिचान
मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरि...

राष्ट्रियस्तरका प्रतियोगिता जित्ने खेलाडीलाई एभरेष्टको सम्मान

राष्ट्रियस्तरका प्रतियोगिता जित्ने खेलाडीलाई एभरेष्टको सम्मान
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । आज स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो । गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ मा सहभागी ...

२०८२ साल असार ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। वृष– आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्...

आवाज मोसन पिक्चर्स मार्फत “बरदान हो माया” सार्वजनिक (भिडियो सहित)

आवाज मोसन पिक्चर्स मार्फत “बरदान हो माया” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ ।  आवाज मोसन पिक्चर्सले अजम्बरी प्रेमभावमा "बरदान हो माया" भर्खरै सार्वजनिक गरेको छ । मायाको परिभाषालाई प्रष्ट्याउदै आधुनिक स्वादमा तयार भएको यस गीतमा कर्णप्रिय स्वरका धनि सुमन के सी र दिपा लामाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा शब्द र संगीतको पक्ष पनि निकै बलियो रहेको छ । किश्वोर पोख्रेलद्वारा रचनाबद्ध यस गीतलाई संगीत भने रमेश अन्जान कडरियाले भरेका हुन् । जसलाई नेपाली गीत संगीतको अस...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्‍यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिनुभएको छ । तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उहाँले दोहोर्‍याउनुभयो । तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशान...

कर्मकाण्ड प्राथमिक र माध्यमिक तहकाे परिक्षाफल प्रकाशित

कर्मकाण्ड प्राथमिक र माध्यमिक तहकाे परिक्षाफल प्रकाशित
महेश भट्टराई /काठमाण्डू: वाल्मीकि विद्यापीठ काठमाण्डूद्वारा २०८२ ज्येष्ठ महिनामा सञ्चालित कर्मकाण्ड प्रशिक्षण कार्यक्रमअन्तर्गत प्राथमिक तथा माध्यमिक तहकाे परिक्षाफल प्रकाशित भएको छ । परीक्षा २०८२ साल जेठ १ गते बिहीबार,२ गते शुक्रबार र ३ गते शनिबार सञ्चालित भएको थियो । कर्मकाण्ड प्राथमिक तहकाे परिक्षामा २०० पूर्णाङ्ककाे परीक्षा लिएको थियो जसमा १०० पूर्णाङ्ककाे लिखित र १०० पूर्णाङ्ककाे अन्तर्वार...

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट
काठमाण्डू:  यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने यु–२० दक्षिण एसियाली फुटबल सङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका छन् । उक्त प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले दोस्रो चरणको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई आउट गर्दै ३० खेलाडी छनोट गर्नुभयो । बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडी सहभागी थिए । बन्द प्र...