मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा कारवाही गर्न समस्या

मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा कारवाही गर्न समस्या
काठमाडौं। मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा यस्तो जघन्य अपराधमा संलग्न व्यक्ति , समुहलाई अपराध अनुसारको कारवाही गर्न समस्या भएको सरोकारवालाले बताएका छन। मानव बचेविखन विरूद्ध काम गर्ने संस्थाहरूको सञ्जाल एटविनद्वारा राजधानीमा आयोजित कार्यक्रममा एटविनका कार्यकारी निर्देशक वेनुमाया गुरूङले वैदेशिक रोजगारीमा नजाउ भन्ने स्थिति छैन, तर व्यवस्थित कागजात, श्रम स्वीकृतीको आधारमा ...

महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न
काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्नतः अन्र्तराष्ट्रिय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेको छ । नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले फिल्म उद्योगमा काम गरिरहेको महलाहर...

टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर

टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर
काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ । टिकटक प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली रहेका छन् । प्रेस...

ढाक्रे जिन्दगी अब पर्दामा,साउन ५ मा देशभर

ढाक्रे जिन्दगी अब पर्दामा,साउन ५ मा देशभर
काठमाडौं,०८ असार । करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको चलचित्र ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ । निरंजन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र अगामी साउन ५ गतेबाट देशभरका हलमा प्रदर्शन हुदैछ । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा चलचित्र निर्माण गरेको बताएका छन् । ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिडेर ढाक्रेहरु बटौली बजार आउथ...

होप र पुरनको शतकीय पारीमा नेपाललाई विशाल लक्ष्य

होप र पुरनको शतकीय पारीमा नेपाललाई विशाल लक्ष्य
काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा वेष्ट ईण्डिजले नेपाललाई विशाल लक्ष्य दिएको छ । हरारेमा जारी खेलमा वेष्ट ईण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको हो । हरारेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरनको शतकीय पारीमा वेष्ट ईण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो । होप र पुरनले २१६ रनको साझेदारी गरे । कप्तान होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयो...

सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ मा करिश्मा मानन्धर एकल महिलाको भुमिकामा

सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ मा करिश्मा मानन्धर एकल महिलाको भुमिकामा
काठमाडौँ, ७ असार । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै छ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारसहितका विषयलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् । ‘सरोज दाई अ...

हरिवंश र मनोजको प्रौढ विवाह स्विकार्ने समाजले रविनाको विवाहलाई किन सहज रुपमा लिँदैन ?

हरिवंश र मनोजको प्रौढ विवाह स्विकार्ने समाजले रविनाको विवाहलाई किन सहज रुपमा लिँदैन ?
काठमाडौं। सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रबिना देशराज श्रेष्ठले इन्गेजमेन्ट गरेकी छिन्, प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग। सेलेब्रेटी बैंकरको इन्गेजमेन्टको कुरा चर्चामा आउनु स्वाभाविक हो। तर, चर्चा अलि फरक कोणबाट भइरहेको देखिन्छ। केही दिनअघि उनले फेसबुकमा फोटो सेयर गर्दै व्यक्तिगत जीवनको नयाँ यात्रा धेरै महिनाअघि सुरु भएको बताइन्। ‘‘मेरो अहिलेसम्मको यात्रा यस्तै थियो। अब मलाई थाहा छ क...

वि.सं.२०८० असार ०८ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार ०८ गते शुक्रबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । वृष–चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ,...

वि.सं.२०८० असार ०७ गते बिहिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार ०७ गते बिहिबार  काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। काम बिग्रने डरले सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। वृष–विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउ...

लन्डनमा गोर्खा वारियरको प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

लन्डनमा गोर्खा वारियरको प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने
काठमाडौं, ६ असार विश्व प्रसिद्ध नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । अब सो भव्य प्रिमियरमा ...