सुजनको संगीत र निर्देशनमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” बजारमा (भिडियो सहित)

सुजनको संगीत र निर्देशनमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” बजारमा (भिडियो सहित)
काठमाडौं बैशाख १४ । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर. सुजनको संगीतमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका देबि घर्ती मगरको स्वर रहेको छ भने शब्द र कथा विमला हुँमागाई (बोध श्री) को रहेको छ । ...

वि.सं. २०८० बैशाख १३ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख १३ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृष–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ । अरूका काममा समय ...

भिक्टरसँग विवाह गर्दै रियाशा

भिक्टरसँग विवाह गर्दै रियाशा
काठमाडौँ । कलाकार रियाशा दाहाल रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्ने भएकी छन् । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । रियाशा र भिक्टरबीच यही २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आज...

बच्चाको कुरा गर्दा केकीको जवाफ : म सरप्राइज दिन माहिर छु

बच्चाको कुरा गर्दा केकीको जवाफ : म सरप्राइज दिन माहिर छु
काठमाडौं : सदावहार फिल्ममा अभिनय गरिरहने अभिनेत्री केकी अधिकारीले विवाह गरेको एक वर्ष भइसकेको छ। गत वर्ष बैशाखमा उनले व्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी थिइन् । गुचचुपमा नै विवाह गरेर आफ्ना साथीभाई तथा फ्यानहरुलाई सरप्राइज दिएकी केकीले आमा बन्ने रहर अहिले नभएको बताएकी छन्। उनले विवाह जस्तो आमा बन्ने खबर सरप्राइजमा दिने भनेकी छन्। यहि बैशाख १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद२’क...

विराटनगर महोत्सव २०८० सुरु

विराटनगर महोत्सव २०८० सुरु
विराटनगर,११ बैशाख : विराटनगर महोत्सव २०८० सुरु भएको छ । सोमबार बिराटनगर ११ मा अवस्थित रत्ना होटल छेउमा समाजसेवी जया कोइरालाले एक समारोहका विच पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उद्घाटन गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न किषिमका ३० वटा स्टहरु रहनेछन । त्यसैगरी बालबालीकाहरुले खेल्ने मनोरञ्जनका साधनका स्टलहरु रहनुकासाथै खाना...

मञ्चमा छोराछोरी र दर्शकतिर आमाबाबुहरुः

मञ्चमा छोराछोरी र दर्शकतिर आमाबाबुहरुः
काठमाडौं, वैशाख ११ । बालबालिकाहरुले विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै नवौं लिटल थिएटर गराजः बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले बार्षिक रुपमा आयोजनामा दुई साता लामो सञ्चालन भएको कार्यशालाको अन्तिम दिन अभिभावक र रङ्गप्रेमीहरुमाझ विशेष कार्यक्रम गर्दै समापन गरिएको हो । सपापन विशेष कार्यक्रममा सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार...

नेपाल नेटवर्क टेलिभिजन (NNTV) को औपचारिक शुभारम्भ

नेपाल नेटवर्क टेलिभिजन (NNTV) को औपचारिक शुभारम्भ
काठमाडौँ। नेपाली टेलिभिजनको दुनियाँमा एक नयाँ टेलिभिजन थपिएको छ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) को आइतवार औपचारिक शुभारम्भ गरिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा थुप्रै राजनीतिक दलका नेता,उद्योगी व्यवसायी,संचार प्रतिष्ठानका प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल,पुर्व मन्त्रीहरु प्रदीप ज्ञवाली,योग...

लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त

लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त
काठमाडौँ। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् । दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी...

सुनुवार (कोइँच)समुदायको कला र संस्कृतिका लागि पोकलीमा साँस्कृतिक महोत्सव

सुनुवार (कोइँच)समुदायको कला र संस्कृतिका लागि पोकलीमा  साँस्कृतिक महोत्सव
काठमाडौं ः सुनुवार (कोइँच)समुदायको साँस्कृतिक महोत्सव ओखलढुंगाको पोकलीमा सम्पन्न भएको छ । मंगलबार लिखु गाउँपालिका ९ पोकलीको वाच्पुमा दुईदिने महोत्सव भव्यताका साथ सम्पन्न भएको हो । सुनुवार समुदायको मौलिक कला तथा संस्कृतिको उजागर गर्ने उदेश्यले आयोजना भएको महोत्सवका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले उद्घाटन गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नेपा...

वि.सं. २०८० बैशाख १२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख १२ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न...