प्रेस चौतारीको नवनिर्वाचित केन्द्रिय समितिको बैठक सुरू
काठमाडौं, १२ बैशाख । प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठक सुरु भएको छ।
संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा कक्ष ललितपुरमा बैठक सुरु भएको हो ।
बैठकको सुरुमा सञ्चारीका समूह तथा फोनिजमा निर्वाचित पत्रकालाई बधाई तथा शुभकामना दिइएको छ । बैठकमा नयाँ निर्वाचित केन्द्रीय समितिका कार्ययोजना म...













