रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ रंगमन्च दिवसको अवसर पारेर सार्वजनिक
काठमाडौँ। गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रंगमन्च दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो। किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा संगै काम गर्ने युवा युवतीको भावनालाई समेट्न खोजिएको छ।
सार्वजनिक 'नरिसाउन' बोलको गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ। भिडियोम...














