विष्णुसँगको तस्वीर सेयर गर्दै एलिना चौहानले लेखिन्- तिम्रो साथले मलाई जीवित राख्छ

विष्णुसँगको तस्वीर सेयर गर्दै एलिना चौहानले लेखिन्- तिम्रो साथले मलाई जीवित राख्छ
काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छन्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो । हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुवैले खण्डन गरेका छैनन् । बरु एलिनाले इन्स्टाग्रामबाट विष्णुसँगको तस्वीर सेयर गर्दै अ...

‘फिल्म प्रेमाको रोमान्टिक कथाले दर्शकलाई जोड्ने कोसिस गर्नेछ’

‘फिल्म प्रेमाको रोमान्टिक कथाले दर्शकलाई जोड्ने कोसिस गर्नेछ’
काठमाडौं । तपाईंलाई प्रेमकथामा आधारित फिल्म हेर्न रुचि छ भने चैत १७ गतेबाट प्रदर्शन हुन लागिरहेको फिल्म ‘प्रेमा’ योग्य हुन सक्छ । ‘प्रेमा’ नामक महिला पात्रलाई केन्द्रमा बनाइएको फिल्ममा सृष्टि श्रेष्ठ, शुभेच्छा खड्का र अरुण क्षेत्री शीर्ष भूमिकामा छन् । ‘रणवीर’ फेम्ड निर्देशक गोविन्दसिंह भण्डारी निर्देशित यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले फ...

आजको राशिफल : वि.सं. २०७९ चैत ८ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत ८ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । वृष– प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।रमणीय र सुखद यात्...

आजको राशिफल : वि.सं. २०७९ चैत ७ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत ७ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ । वृष– स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ । धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ...

गायक डेविट र निसाको स्वरमा ‘कान्छा कान्छी’ (भिडियो)

गायक डेविट र निसाको स्वरमा ‘कान्छा कान्छी’ (भिडियो)
काठमाडौँ । नव गायक डेविट राई र गायिका निसा राईको स्वरमा रहेको ‘कान्छा कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको भावनात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । सैलेजा काफलेको शब्द तथा पावल बान्तवा राईको संगीत गीतमा रहेको छ । गीतलाई मनोज समसोङ राईले एरेन्ज गरेका छन । गीतमा प्रेमको सुनौला अनुभवहरुलाई समेटिएको छ । भिडियोः

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले?

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले?
काठमाडौं। अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायतको विधामा काम गर्छन्। विसं २०५० को चैत महिनामा उनले निर्माण गरेको चलचित्र ‘ट्रक ड्राइभर’ हिट भएपछि कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगे। पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए। गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे। “बेहोस भएर हल बाहिर ल्याएको दर्शक होसमा आउना स...

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फूल’ विमोचन भएको छ। मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो। उहाँले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताउनुभयो। उहाँले भन्नुभयो, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने। हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो। त्यही बेला लेखेको ...

शोभितको जय हो सुरु

शोभितको जय हो सुरु
काठमाडौं । चलचित्र निर्माता निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘जय हो’को टिम लिएर पोखरातर्फ लागेका छन् । उनले आफ्नो यो चलचित्रको छायांकन पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रको युनिट आइतबार पोखरा लागेको हो । त्यहाँ केही दिन छायांकन गरेर मुस्ताङ जाने निर्माता बस्नेतले बताएका छन् । फिल्म जय होका निर्माता शोभित बस्नेत हुन् । यो सिनेमाको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच औपचारिक र...

आजको राशिफल : वि.सं. २०७९ चैत ६ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत ६ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। वृष–आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न स...

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी
काठमाडाैं। कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्। शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन्। संघ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्...