काठमाडौँ । नव गायक डेविट राई र गायिका निसा राईको स्वरमा रहेको ‘कान्छा कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको भावनात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । सैलेजा काफलेको शब्द तथा पावल बान्तवा राईको संगीत गीतमा रहेको छ । गीतलाई मनोज समसोङ राईले एरेन्ज गरेका छन । गीतमा प्रेमको सुनौला अनुभवहरुलाई समेटिएको छ ।

भिडियोः

तपाईको प्रतिक्रिया