शारदा क्षेत्रीले ल्याइन् आफ्नै भए पनिको भिडियो

शारदा क्षेत्रीले ल्याइन् आफ्नै भए पनिको भिडियो
काठमाडौँ । गायिका शारदा क्षेत्रीको आफ्नै भए पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शास्त्रीय संगीतकी गायिका शारदा क्षेत्री संगीत प्रशिक्षक तथा शिक्षिका हुन् । उनले करिब ३ दशकदेखि काठमाडौँमा संगीतका कक्षाहरु लिँदै आएकी छिन् । सार्वजनिक गीत गायिका क्षेत्रीको लय एल्बममा समावेश छ । जसमा ६ वटा गीतहरु छन् । शारदाका यसअघि अल्झिएर लड्न लाग्दा, घायल भावना, लगायतका गीतहरु चर्चित छन् । साहित्यकार कृष्ण...

प्रमिला बस्नेतको शब्दमा ‘फूल देखेँ ’ सार्वजनिक

प्रमिला बस्नेतको शब्दमा ‘फूल देखेँ ’ सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भु...

वि।सं। २०७९ माघ २१ गते सनिबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २१ गते सनिबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।...

म्यूजिकल फिल्म ‘गल्ली’ सार्वजनिक

म्यूजिकल फिल्म ‘गल्ली’ सार्वजनिक
काठमाडौं । म्यूजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्यूजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताउनुभयो । उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत...

मिस नेपाल-२०२३ को आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

मिस नेपाल-२०२३ को आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने
काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ । यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस व...

उद्योगी व्यवसायीलाई ओलीको आग्रह – आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्नुहोस्

उद्योगी व्यवसायीलाई ओलीको आग्रह – आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्नुहोस्
विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आयोजना गरेको सीएनआई कोसी एक्स्पो २०२३ को उद्घाटन गर्दै उनले हरेक मानिसको जीवनमा संकट आउने भएकाले त्यसको डटेर समाधान गर्नुपर्ने बताए । ओलीले उद्योगी व्यवसायीहरुको प्रतिकूल अवस्था छ भन्दैमा आत्महत्याको बाटो रोज्नु नहुने बताए । आफू जीवनमा ...

‘प्रेमा’को फस्टलुक सार्वजनिक

‘प्रेमा’को फस्टलुक सार्वजनिक
काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्क...

‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मानबाट विभिन्न श्रष्टा सम्मानित

‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मानबाट विभिन्न श्रष्टा सम्मानित
काठमाडौं, १९ माघ नेपाली चलचित्र, गीतसंगीत, सौन्दर्यकला तथा समाजसेवामा निरन्तर योगदान दिएका विभिन्न श्रष्टाहरु काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् । विलक्षण क्रियसन प्रा.लि. तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिकोत्सबको अबसरमा काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान–२०७९’बाट उनीहरु सम्मानित भएका हुन् । बरिष्ट अभिनेत्री बसुन्धरा भुसाल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अ...

गायक पंगेनीले रुवाए अर्घाखाँचीबासीलाई

गायक पंगेनीले रुवाए अर्घाखाँचीबासीलाई
अर्घाखाँची । चर्चित गायक बद्री पंगेनीले अर्घाखाँची महोत्सवमा दर्शकदेखि बुढी आमालाई रुवाएका छन् । देशमा रोजगार सृजना नहुँदा हजारौं युवा विदेशीएका छन् । ती युवायुवतीलाई समेटेर गाएको गीत ‘बिदा पाउँदिन’, ‘अहिलेको सालमा आमा घर आउन पाउँदिन’ यस्तै गीत गाउँदा स्थानीय आमाहरुले गह भरि आँसु झारे र रोए । ‘नेपाली युवाले पेट पाल्न विदेशी भूमिमा रगत र पसिना बगाउन नपरोस’ गायक पंगेनीले आफ्नो मनको इच्छा सुन...

‘कामिनो’मा प्रदीपको जोडी वर्षासँग बाँध्ने तयारी

‘कामिनो’मा प्रदीपको जोडी वर्षासँग बाँध्ने तयारी
‘कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्म ‘कामिनो’का लागि अभिनेत्रीको अफर वर्षा सिवाकोटीलाई गरिएको खुलेको छ । मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् । निर्माण टिम र वर्षाबीच केही दिनदेखि निरन्तर संवाद ...