श्रृंखला र सिसनको ब्रेकअप ! कारण के हो ?
काठमाडौं । केही वर्षदेखि पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका भिडियो आइरहेको छ ।
यहाँसम्म, श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगे । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरिएको थियो ।
तर, यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको हल्ला चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्...














