दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज
काठमाडौं, १५ असोज । दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् । अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ति गरी आफ्नो ...

गुडिरहेको बसमा आगलागी

गुडिरहेको बसमा आगलागी
खोटाङ, १५ असोज काठ्माडौंबाट यात्रु बोकेर खोटाङ जाँदै गरेको बसमा आगलागी भएको छ । काठ्माडौंबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बसमा एक्कासी आगलागी सुरु भएको थियो । बसमा आगलागी सुरु भएपछि यात्रुले भागेर ज्यान जोगाएका छन् । दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु ...

सारु कार्की को ”जाले रुमाल ”सार्वजनिक

सारु कार्की को ”जाले रुमाल ”सार्वजनिक
बुतिबाङ म्युजिक प्राली को प्रस्तुतीमा नबराज सपूत र सारु कार्की को समुक्त लोक दोहोरी एल्बम ”जाले रुमाल ” गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। माया प्रेम मिलन बिछोड कथा व्यथालाई गीतमा समेटिएको जाले रुमाल गित मा युब गायक तथा मोडेल नबराज सपुत र सुनिता बुढा क्षेत्री को सुमुधुर स्वर अमित वावु रोकायाको लय सिर्जना मा नबराज सपुत र सारु कार्की को सब्द सिर्जनामा बनेको म्युजिक भिडियो मा र...

एमाले सचिवालय बैठक : प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल

एमाले सचिवालय बैठक : प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल
काठमाडाैं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल थालेकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निवास बिहीबार बसेकाे सचिवालय बैठकले प्रतिनिधि सभाका १ सय ६५ सिट र प्रदेश सभाका ३ सय ३० सिटका लागि सम्भावित उम्मेदवारबारे प्रारम्भिक छलफल थालेकाे हाे । आगामी बैठकबाट मात्र उम्मेदवारकाे टुंगाे लगाइने एमाले उपमहासचिव तथा प्रचार विभाग ...

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले 

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले 
काठमाडौं, १४ असोज । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख ग्रुस गरेको सेनले जा...

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन
काठमाडौं, १४ असोज । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । सो क्रममा स...

प्रदिप डंगोल र निरुता खनालको अभिनयमा “परदेशीको कथा, अन्तिम भेट” बजारमा (भिडियो सहित)

प्रदिप डंगोल र निरुता खनालको अभिनयमा “परदेशीको कथा, अन्तिम भेट” बजारमा (भिडियो सहित)
काठमाण्डौ अशोज १४ - काँठ क्षेत्रका गीतहरु जति मर्मस्पर्सी हुन्छ, त्यति नै नाँच्न सुहादो किसिमको पनि हुने गर्दछ । यसैमा छ उक्त गीतहरुको मौलिकता । यस्तै मौलिक पेरिफेरीमा रहेर भर्खरै मात्र राजकुमार खनालले एक गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत "परदेशीको कथा, अन्तिम भेट" बोलको रहेको छ । रामहरी भण्डारी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा बाध्यता र विवसताको कारण परदेशिनु परेको कथा समाबेश ग...

भोजराज काफ्लेको लय र जी एस थापाको शब्दमा आयो “दशैं तिहार” (भिडियो सहित)

भोजराज काफ्लेको लय र जी एस थापाको शब्दमा आयो “दशैं तिहार” (भिडियो सहित)
काठमाण्डौ अशोज १४ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपवालिको शुभकामना सहित यस पर्बलाई मनाउनका लागी सबैलाई उमङ्ग पैदा होस् भन्ने उदेस्यले अहिले बजारमा दशैं तिहार संग सम्बन्धित थुप्रै गीतहरु सार्बजनिक भैरहेका छन् । यस भिडमा बिगत निकै लामो समय देखि सांगीतिक क्षेत्रको श्रीवृद्धिका निमित्त जुटेका लोकप्रिय गायक तथा सर्जक जी.एस थापाले पनि एक गीतलाई सार्बजनिक गरेका छन् । उनको पछिल्लो समय सार्बजनिक भए...

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म
विराटनगर, १४ असोज : उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उहाँको भनाइ छ । कृषि, पर्यटन, उद्योग र व्या...

‘नालापानी’ लाई सोलो रिलिजको वातावरण बनाउन माग

‘नालापानी’ लाई सोलो रिलिजको वातावरण बनाउन माग
काठमाडौं, १४ असोज दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंको कथा उल्लेख छ । यही दिन दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शनमा आउँदैछ । फ...