क्यान्सर पिडितलाई सहयोग गर्न भव्य कन्सर्ट मुस्ताङ्ग मनोरंजन धमाका सम्पन्न
दमक। झापाको शिवसताक्षी–८का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ दमकमा भव्य सांगीतिक कार्यक्रम ूमुस्ताङ्ग मनोरंजन धमाका२०२२ ूसम्पन्न भएको छ ।
दमकको सरस्वती मावि मैदानमा गत असोज १० गते सोमबार भएको ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ चर्चित गायक राजेशपायल राईसँगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलोपल्ट एउटै कन्सर्टमा प्रस्तुति दिएका छन् । राजेशले स्टेजमा ग...














