सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक (भिडियोसहित)

सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ । नेपाली हरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पिडालाई गीत मार्फत समेटिएको छ । हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्...

सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने

सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने
काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमको बिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था कर्पोरेशन र ग्लोबल मिडियाले कार्यक्रमको वारेमा जानकारी दिएको हो । यस अघि नेपाल र जापानमा चार पटकसम्म सफल आयोजना भइसकेको साकुरा नाईटको सिजन ५ यस पटक ११ वटा देशमा हुने आयोजक सं...

‘प्रेमगीत ३’ निर्देशक छेतन गुरुङको घर बनाइदिने सन्तोष सेनको घोषणा

‘प्रेमगीत ३’ निर्देशक छेतन गुरुङको घर बनाइदिने सन्तोष सेनको घोषणा
२०७७ सालमा नेपाली फिल्मले एउटा सिर्जनशिल लेखक तथा निर्देशक छेतन गुरुङलाई गुमायो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’ जस्ता फिल्मको पटकथा तथा संवाद लेखेका उनले ‘डमरुको डण्डीवियो’बाट निर्देशनमा हात हालेका थिए । आफूले परिकल्पना गरेर निर्देशन गरेको ड्रिम प्रोजेक्ट ‘प्रेमगीत ३’ भने उनले हेर्न पाएनन् । यो फिल्मको पटकथा तथा संवाद उनकै हो । ‘प्रेमगीत ३’ हिन्दीमा डब भएर यतिबेला भारतमा समेत प्रद...

स्वरुप राज आचार्यको स्वरमा ‘दिक्क भए’ सार्वजनिक

स्वरुप राज आचार्यको स्वरमा ‘दिक्क भए’ सार्वजनिक
धरान । स्वरुप राज आचार्यको स्वरमा रहेको ‘दिक्क भए’ गीतको भिडियो सार्वजनिक भएको छ । सिन्धु पौडेलको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । परदेशमा गरिएको जिवन सषर्धलाई गीतमा समेटिएको छ । राम केसीको छायाँकन , राज कुमार मगरको सम्पादन तथा निरेन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।‘दिक्क भए’ गीतको भिडियोमा सानु पाण्डे, विकाश लकान्द्री , अनुपरश श्रेष्ठको अभिनय रहेको छ । ‘दिक्क भए’ गीत...

विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक

विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक
काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक हुने गर्दछन् यसै क्रममा गायक प्रभावन जे र गायिका प्रतिमा अर्यालको स्वरमा रहेको दशैं बिसेष गीत सार्वजनिक गरिएको छ। दशैँ मान्न परदेश बाट स्वदेश आउन नपाएको पिडा बोकेको 'अर्को साल' बोलको गीतले अहिलेको धेरै नेपालीको बास्तबिक कथा बोकेको छ। साजन पराजुलीको शब्द रचना रहेको गीतमा संगीत प्रभावन जे को रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर...

हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’

हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’
काठमाडौं । ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाईपछि पार्दै उनले मिस फोटोजेनिक सहित शिर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए । अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगीता...

अभिनेता दीलिप रायमाझी क्लबमा लोकल खोज्दै

अभिनेता दीलिप रायमाझी क्लबमा लोकल खोज्दै
अभिनेता दीलिप रायमाझी क्लबमा पुगेर लोकलको माग गर्दै मस्ति गरेका छन्। हाँस्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोइरालाकाको आवाजमा रहेको गीतको भिडियोमा उनले लोकलको माग गरेका हुन्। लोकलको माग गर्दै रमाइलो शैलीमा प्रस्तुत भएका दीलिप रायमाझीलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन्। राजा राजेन्द्र पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको सम...

एच बि रसाइलीको एरेन्ज तथा मुकन्द महतको लय र राधिका दाहालको शब्दमा “दशैं तिहार” आयो

एच बि रसाइलीको एरेन्ज तथा मुकन्द महतको लय र राधिका दाहालको शब्दमा “दशैं तिहार” आयो
काठमाण्डौ अशोज १० - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले नेपाली संगीतको बजारमा यस पर्ब संग सम्बन्धित थुप्रै गीत सार्बजनिक भैरहेका छन् । सोहि भिडमा लोकप्रिय गायक तथा सर्जक मुकुन्द महतले पनि निकै मर्मस्पर्सी गीत भर्खरै सार्बजनिक गरेका छन् । उनको दशैँ बिशेष गीत "दशैँ तिहार" बोलको रहेको छ । प्रस्तुत गीतमा बाध्यता र विवसताको कारण परदेशिएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरुक...

गायक सिताराम पोखरेलको स्वरमा ‘पहाडको थुम्को’ सार्वजनिक

गायक सिताराम पोखरेलको स्वरमा ‘पहाडको थुम्को’ सार्वजनिक
काठमाडौं । चर्चित गायक सीताराम पोखरेलको स्वरमा रहेको ‘पहाडको थुम्को’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भएको हो । हिमालपारिको जिल्ला मुस्ताङमो अत्यन्त रमणिय दृश्यहरुमा छायाँकन भएको गायक पोखरेलको २७ औं म्युजिक भिडियो पहाडको थुम्कोमा रुपक बनवासीको शव्द रचना तथा राज सागरको संगीत रहेको छ। चर्चित निर्देशक समन अधिकारीको निर्देशन रहेको पहाडको थुम्कोमा गायक पोखरेललाई अभिनयमा चर्चित नायिका तथा...

सहारा एपको राइडर र सेवाग्राही लक्षित चाडपर्व अफर

सहारा एपको राइडर र सेवाग्राही लक्षित चाडपर्व अफर
काठमाडौं– लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद उपहार पनि जित्न सकिने छ । जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढि रहने कम्पनिले जनाएको छ । सबै उपहारहरु छठ पर्व पछि प्रदान गरिने कम्पनिका ...