रानी शाक्यको ‘कालो कोठी’ मा रोमान्टिक सुधिर र नम्रता

रानी शाक्यको ‘कालो कोठी’ मा रोमान्टिक सुधिर र नम्रता
२० भाद्र , काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ गीत सार्वजनिक भएको छ । गीतमा समिर शाहीको शब्द र विक्रम थापाको संगीत छ । गीतको भिडियोमा अभिनेता सुधिर श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ । सुवोल थापाको कोरियोग्राफी तथा आर्यन कार्की निर्देशनमा बनेको यो गीतको भिडियोमा ...

स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको ‘अभियान’को प्रिमियर शो हाउसफुल

स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको ‘अभियान’को प्रिमियर शो हाउसफुल
-------------------------------- इटहरी/ फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म 'अभियान' को भदौको १८ गते अर्थात आज शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गरिएको हो । फिल्मको प्रिमियर शो अघि औपचारिक कार्यक्रम पनि गरिएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राइको प्रमुख आतिथ्यता ...

गायिका समिक्षा अधिकारीको स्वरमा “हाँसेर“ सार्वजनिक

गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन । किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्...

अधिश र आलिया ‘द कलेज एम्बेसडर २०२२’ घोषित

अधिश र आलिया ‘द कलेज एम्बेसडर २०२२’ घोषित
काठमाडौँ । ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् । शुक्रबार अबेर साँझ रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित सम्पन्न प्रतियोगीतामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम (काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट) चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान (गोल्...

काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेश महानगर शभापती सहित उम्मेद्बार सिफारिस

काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेश महानगर  शभापती सहित  उम्मेद्बार सिफारिस
काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेश महानगर शभापती सहित उम्मेद्बार सिफारिस गरेको छ। दाबी गर्नेहरुमा धेरै भए पनि पुराना नेता निलकाजी शाक्य नै टिकट पाउने निश्चित रहेको उहाँ निकट मानिने नेताले बताए । पाका पुराना नेता निलकाजीलाई निर्वाचन क्षेत्रको भावनाको मुल्यांकन गरि उहाँलाई अघि बढाउनु पर्ने स्थानीयको माग छ। पार्टीमा गरेको त्याग तपस्य...

मौलिक संस्कृतिको जगेनार्थ समिर र मिराको स्वरमा “काठैको मदानी” सार्बजनिक (भिडियो सहित)

मौलिक संस्कृतिको जगेनार्थ समिर र मिराको स्वरमा “काठैको मदानी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र १७ - हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक समिर आचार्यले पुनः आफ्नो स्वरमा निकै कर्णप्रिय गीत सार्बजनिक गरेका छन् । उनि प्रबाश मै रहेता पनि बिभिन्न सामाजिक संजाल मार्फत नेपाल मौलिक गीत संगीतलाई उच्च स्थानमा पुर्याउनका लागि बाधबादनको साथमा बेला बखत प्रस्तुत हुने गर्दछन् । जसको कारण नेपाली लोक तथा दोहोरी गीतलाई बिस्वसामु पुर्याउन समिरको महत्वपुर्ण योगदान रहेको कुरा कसैले नकार्न ...

मोरङ–२(ख) बाट प्रदेश सांसदमा २७ बर्षीय बिरेन्द्र कुमार साह काङ्ग्रेसबाट सिफारिस

मोरङ–२(ख) बाट प्रदेश सांसदमा २७ बर्षीय बिरेन्द्र कुमार साह काङ्ग्रेसबाट सिफारिस
नेपाली कांग्रेस मोरङ क्षेत्र नुम्बर–२ (ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ मोरङ जिल्लाका सबै भन्दा कान्छो जिल्ला सदस्य बिरेन्द्र कुमार शाहको नाम सिफारिस भएको छ। बुधबार बसेको नेपाली कांग्रेस मोरङ क्षेत्र नुम्बर-२(ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ शाहको नाम सिफारीस भएको हो। साह नेपाली कांग्रेसमा लामो समय देखि आबद्ध भई राजनिती गर्दै आईरहेका छन्। कांग्रे...

स्मृति गौतमको देब्रे छातीको ट्याटुको प्रसंसामुलक गीत बन्यो (भिडियो सहित)

स्मृति गौतमको देब्रे छातीको ट्याटुको प्रसंसामुलक गीत बन्यो (भिडियो सहित)
काठमाण्डौ भाद्र १७ - नेपाली लोक दोहोरी क्षेत्रमा मोडलिङ्ग तथा गायनको भूमिकाबाट आम दर्शक श्रोता माझ परिचित नाम लक्ष्मी दर्नालको प्रस्तुति लोक दोहोरी गीत "नाकको फुली" भर्खरै सार्बजनिक भएको छ । उनले केहि समय अगाडी मात्रै नेपालि नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीत "माइतीको आगनी" बजारमा ल्याएकी थिईन् । यहि र यिनै गीतहरुको चौतर्फी सफलता पछी लक्ष्मीको यो पछिल्लो प्रस्तुति हो । प्रस्तुत गीतमा लय सु...

अनिल गुरुङको नयाँ गित ‘म हु साइको’ सार्वजनिक

अनिल गुरुङको नयाँ गित ‘म हु साइको’ सार्वजनिक
काठमाण्डौं । नेपाली गीत संगीत क्षेत्रमा अलि फरक धारको अनि फरक शैलीको गीत संगीत तथा भिडियो बजारमा आउने क्रम जारी रहेको छ । पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको गीत ‘म हु साइको ‘नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । नेपालमै पहिलो पटक नया धारको स्वरुपमा गीत निमार्ण गरेको गायक अनिलले बताए । अनिल गुरुङ्गको शब्द संगीत अनिल गुरुङ्गको रहेको छ भने उमेश गु...

सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा

सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा
काठमाडौं । झण्डै चार वर्षपछि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा आएको छ । कोरोना महामारीअघि बन्द भएको बिगमुमिजसँगै रहेको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको हो । टीटीएफसी नाममा सञ्चालनको आएको उक्त फुडकोटको बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा आएको टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार...