दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनयमा‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस ‘बजारमा

दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनयमा‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस ‘बजारमा
काठमाण्डौं । गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको ‘दुइटै अँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियो सार्वजनिक भएको छ । मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ । राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियोमा द...

गायक धर्मेन्द्र सेवानको ‘एैयो रैयो सैयो’ बोलको गीतमा धर्मेन्द्र र नम्रता सापकोटले अभिनय

गायक धर्मेन्द्र सेवानको ‘एैयो रैयो सैयो’ बोलको गीतमा  धर्मेन्द्र र नम्रता सापकोटले अभिनय
काठमाण्डौ जेष्ठ २७ - गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन् । भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भ...

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यता रोयल्टी बितरण कार्यक्रम सम्पन्न

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यता रोयल्टी बितरण कार्यक्रम सम्पन्न
काठमाण्डौ - जेठ २५ गतेका दिन संगीत रोयल्टी संकलन समाज नेपालको “१६ औं स्थापना दिवसको अवसरमा श्रष्टा सम्मान एबं रोयल्टी बितरण कार्यक्रम – २०७९“ राजधानीमा भब्य रुपले सम्पन्न भएको छ । उक्त अवसरमा संस्था स्थापना गर्न महत्वपूर्ण योगदान गर्नु भएका व्यक्तित्वहरु तथा अग्रज संस्थापक सदस्यहरुलाई सम्मान गर्नुका साथै हाल: यातायात, एफ. एम / रेडियो, टेलिभिजन, होटल तथा रेष्टुरेण्ट, सभाहल, मेला, महोत्सव, कन्सट तथ...

यो शहर अनी शुन्यता १

यो शहर अनी शुन्यता १
यो कोलाहल अनी भागदौड़ लाग्छ सबै ब्यस्त छ यहाँ कसैलाई कसैको पिडा बोध छैन सबै निस्फिक्री लम्कीदै छन आ(आफ्नै सपनाको भारी बोकेर अनी रात सुन्सान छ त्यही शहरमा सबैको सपनाको साक्षीं बनेर कयौ सपनाहरु त्यही बिलाए कयौ मरेर, अनी मारेर गए आ(आफ्नै कथाको झोली भर्न पुनः आउछ बिहानी यो शहरको कयौको सपनाको साक्षी बस्न उदाउछ, अनी अस्ताउछ क्षितिजमा अनेकौ सपनाहरुको स्पर्श गर्न तर शहरलाई के थाह...

शिक्षादिप कलेज मेनेजमेन्टले गर्यो विद्यार्थीलाई विदाई

शिक्षादिप कलेज मेनेजमेन्टले गर्यो विद्यार्थीलाई विदाई
विराटनगर ÷ विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत व्यवस्थापन संकायका १४ औंैं ब्याचको ४ सय ३५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षा तथा हिसानले लिएको परीक्षा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कार्य...

गायिका खुशी थुलुङ्गको स्वरमा‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक

गायिका खुशी थुलुङ्गको स्वरमा‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक भएको छ । ग्रेस एन्जेल को शब्द,तथा सङ्गीत तथा महाराज थापाको सङ्गीत संयोजन र साजन शाह मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा युनिष घिमिरे , एलिना राई र रोजी राई लाई फिचरिङ गरिएको छ । सन्देश मोतेको को छायाँकन रहेको...

आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’

आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’
काठमाडौं,२४ जेठ । फिल्म निर्देशक आरएल लामा मोक्तान निर्देशीत ‘छुट्टीएर बस्ने कुरा’ र ‘हे कान्छी’ बोलका दुई भिडियो सोमबार राजधानीमा आयोजीत कार्यक्रममा एकसाथ प्रदर्शन गरियो । ‘छुट्टीएर बस्ने कुरा’ मंगलबार बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याईएको छ भने ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने छ । ‘आर’ एल्बममा समाबेश ‘छुट्टीएर बस्ने कुरा’ मा श्यामकुमार स्याङ्तानको स्वर,शब्द र बिकास चौधरीको संगीत छ । ...

गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक

गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘...

नित्याशिवा ,शंकर सौगात र शंकर अधिकारी घायलले लिएर ‘उपहार मायाको’ हेर्नुस भिडियोमा

नित्याशिवा ,शंकर सौगात र शंकर अधिकारी घायलले लिएर ‘उपहार मायाको’ हेर्नुस भिडियोमा
काठमाण्डौं । नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाजमा रहेको ‘उपहार मायाको’ गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको गीत र निर्देशनमा शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनय रहेको ‘उपहार माया ’को बोल रहेको भिडियो हाइलाइट नेपाल बाट रिलिज गरिएकोछ। राहुल कोइराला को छायांकन ,डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क...

सुन्दर परियार र कमला पोखरेलको स्वरमा ‘साइली’ सार्वजनिक

सुन्दर परियार र कमला पोखरेलको स्वरमा  ‘साइली’ सार्वजनिक
काठमाडौं । गायक सुन्दर परियार र गायिका कमला पोखरेलको आवाजमा रहेको ‘साइली’ गीतको भिडियो सार्वजनिक भएको छ । विवाहको सिजन लागेसंगै बिहेका लगनहरु पनि जुर्दै।यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु समेटिएको मौलिक पनको पञ्चेवाजा गीत ‘साइली’ गीतको भिडियो बजारमा आएको छ । सुन्दर परियारको शब्द तथा संगीतमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । शिवराज भुर्तेलको छा...